बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

आइपीएलमा मुम्बई इण्डियन्स विजयी, रोयल चयालेञ्जर्स पराजित

नयाँदिल्ली, १५ चैत । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बेंग्लोरमा बिहीबार राति भएको खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो । विराट कोहलीको कप्तानीमा रहेको...

भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योलमा

-कुमार चौलागाईं  काठमाडौँ, १४ चैत ।  राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा...

बार्यन म्युनिखमा लुकास हर्नान्डेज अनुबन्धित

लण्डन, १४ चैत । जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिखले क्लबको कीर्तिमानी मूल्यमा एथ्लेटिको मड्रिडका डिफेन्डर लुकास हर्नान्डेजलाई अनुबन्धित गरेको छ । बार्यनले विश्वकप विजेता फ्रान्सका हर्नान्डेजलाई पाँच वर्षको सम्झौतामा ८० मिलियन युरोमा...

जावलाखेल युथ क्लबलाई हराउँदै सङ्कटा फाइनलमा

काभ्रेपलाञ्चोक, १३ चैत । जावलाखेल युथ क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै सङ्कटा क्लब ‘काभे्र गोल्डकप’को फाइनलमा प्रवेश गरेको छ । काभे्रको धुलिखेलमा जारी काभे्र गोल्डकपअन्तर्गतको सेमिफाइनल खेलमा सङ्कटा क्लबका लक्ष्मण रुचालले २३औँ मिनेटमा...

विश्वकप फुटसलका खेलाडीको घोषणा

काठमाडौँ, १३ चैत । नेपाल फुटसल सङ्घले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा टोलीको घोषणा गरेको हो...

एथलेटिक्स संघ निलम्बनमा पर्नसक्ने खतरा बढ्दो

काठमाडौँ, १३ चैत । इन्टरनेशनल एशोसिएशन अफ एथलेटिक्स फेडेरेसन (आइएएएफ) ले नेपाल एथलेटिक्स सङ्घलाई निलम्बनको चेतावनी दिएको छ । आइएएएफले युवा तथा खेलकूद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथलेटिक्स सङ्घले समयमै निर्वाचन गर्न नसकेको कारण...

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं, १३ चैत । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित...

चेन्नई सुपर किंग्सलाई आइपीएलमा अर्को जित

नयाँदिल्ली, १३ चैत । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पारेको छ । चेन्नईले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीमा मंगलबार...

एपीएफद्वारा आर्मी पराजित

काभ्रेपलाञ्चोक, १२ चैत । नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभे्र गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ । आजको प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमीफाइनलको...

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ, १२ चैत । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल...

कवेतसँगको मैत्रीपूर्ण खेलामा नेपाल पराजित

काठमाडौं, १२ चैत । कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो...

कतारसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ, ११ चैत । एफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि...
1 272 273 274 275 276 582