शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

एथलेटिक्स संघ निलम्बनमा पर्नसक्ने खतरा बढ्दो

काठमाडौँ, १३ चैत । इन्टरनेशनल एशोसिएशन अफ एथलेटिक्स फेडेरेसन (आइएएएफ) ले नेपाल एथलेटिक्स सङ्घलाई निलम्बनको चेतावनी दिएको छ । आइएएएफले युवा तथा खेलकूद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथलेटिक्स सङ्घले समयमै निर्वाचन गर्न नसकेको कारण...

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं, १३ चैत । २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित...

चेन्नई सुपर किंग्सलाई आइपीएलमा अर्को जित

नयाँदिल्ली, १३ चैत । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पारेको छ । चेन्नईले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीमा मंगलबार...

एपीएफद्वारा आर्मी पराजित

काभ्रेपलाञ्चोक, १२ चैत । नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभे्र गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ । आजको प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमीफाइनलको...

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ, १२ चैत । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल...

कवेतसँगको मैत्रीपूर्ण खेलामा नेपाल पराजित

काठमाडौं, १२ चैत । कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो...

कतारसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ, ११ चैत । एफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि...

क्रोएसिया युरोकपको छनौट चरणमै पराजित

लण्डन, ११ चैत । विश्वकप फुटबलको फाइनलिस्ट क्रोएसिया युरोकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । समूह ई मा रहेको क्रोएसिया आइतबार राति भएको खेलमा हंगेरीसँग २–१ ले...

सिद्धार्थ रङ्गशालाको स्तरोन्नति गरिने

लुम्बिनी, १० चैत । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशभर नौ वटा रङ्गशाला निर्माण गरिरहेको बताउनुभएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशालाको आइतबार स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “देशका नौ वटा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउँदैछौँ,...

युरोकपमा इटालीको सुखद सुरुवात

लण्डन, १० चैत । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलका लागि छनौट हुन नसकेको इटालीले युरोकप २०२० को छनौट यात्रा भने सुखद रुपमा सुरु गरेको छ । युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति...

आईपीएल क्रिकेटमा चेन्नईको विजयी शुरुवात, बैंगलोर ७ विकेटले पराजित

काठमाडौं, ९ चैत । चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी शुरुवात गरेको छ । शनिबारको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको ७१ रनको...

आईपीएल क्रिकेट : बैंगलोरले दियो चेन्नईलाई ७१ रनको सामान्य लक्ष्य

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबारको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्स सामु ७१ रनको समान्य लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको...
1 274 275 276 277 278 584