बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

खेलकुद

पहिलो टी-ट्वान्टीमा नेपाल युएईसँग पराजित

काठमाडौँ, १७ माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ । बिहिबार भएको पहिलो खेलमा नेपाल युएईसंग २१ रनले पराजित भएको हो । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको...

पहिलो टी-२० मा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दियो

काठमाडौँ, १७ माघ । पहिलो टी-२० खेलमा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ। दुबईस्थित आइसिसी एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएई २० ओभरमा ६ विकेटको क्षतिमा...

युएईविरुद्धको खेलमा नेपाललाई छैटौँ सफलता, बसन्तले लिए दोस्रो विकेट

काठमाडौँ, १७ माघ । बसन्त रेग्मीले यूएईविरुद्धको टि-२० शृंखलाको जारी पहिलो खेलमा नेपाललाई छैटौं सफलता दिलाएका छन्। बसन्तले यूएईका कप्तान मोहम्मद नाभिदलाई एक रनमै विकेटकिपर प्रदीप ऐरीको हातबाट क्याच गराएका हुन्। त्यसअघि डेब्यू गरेका...

नेपाललाई तेस्रो सफलता, बसन्त रेग्मीले लिए विकेट

काठमाडौँ, १७ माघ ।  युएई विरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले तेस्रो सफलता हात पारेको छ। नेपालका लागि बसन्त रेग्मीले तेस्रो विकेट लिएका हुन्। उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी...

सोमपालले दिए नेपाललाई अर्को सफलता

काठमाडौँ, १७ माघ । यूएईविरुद्धको टि-२० शृंखलाको पहिलो खेलमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। सोमपालले यूएईका ओपनर घुलम शब्बरको विकेट लिएका हुन्। त्यसअघि सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए। टोलीको दोस्रो...

यूएईविरुद्धको खेलमा सन्दीपले लिए पहिलो बलमै विकेट

  काठमाडौँ, १७ माघ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । सन्दीपको...

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र लेस्टर सिटी बराबरीमा रोकिए

लन्डन, १७ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा शीर्षस्थानको लिभरपुललाई लेस्टर सिटीले १–१ गोलको बराबरीमा रोकेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले अगाडि रह्यो । अन्य खेलमा...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्न बराबरीमा रोकिए

लण्डन, १६ माघ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नले दुई–दुई गोलको बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक आएपछि लगातार जित निकालेको युनाईटेड बराबरीमा चित्त बुझाउन बाध्य भयो । घरेलु मैदानमा भएको खेलमा...

नेपाल पहिलो पटक आइसिसीको एकदिवसीय बरियतामा

काठमाडौँ, १५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज...

इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी

लण्डन, १५ माघ । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार रातिभएको खेलमा युभेन्टस विजयी भएको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले लाजिओलाई २–१ ले हराएको हो। पहिलो हाफमा गोल हुन नसकेको...

एकदिवसीय क्रिकेटमा युएईविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ, १४ माघ ।  नेपालले युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा जित हासिल गरेको छ। दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई विकेटले पराजित गरेको हो। कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको...

कप्तान पारस बने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्  । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा शतक बनाउदै कप्तान पारस शतक...
1 275 276 277 278 279 570