शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

खेलकुद

जर्मन बुण्डेस लिगामा बार्यन म्युनिख विजयी, ६–० को जित

लण्डन, २६ फागुन । जर्मन बुण्डेस लिगामा बार्यन म्युनिख विजयी भएको छ । बायर्न म्युनिकले उल्फ्सबर्गलाई ६–० ले हरायो ।घरेलु मैदानमा बायर्नले उल्फ्सबर्गलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्यनको जितमा रोबर्ट लेवान्दोस्कीले...

फिफाले अनुमति नदिएपछि नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौँ, २५ फागुन । नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल...

पारा क्रिकेट टोली भारत प्रस्थान

भारतसँग तीनवटा टी–२० क्रिकेट शृङ्खला खेल्न नेपाली पारा स्ट्याण्डिङ पुरुष क्रिकेट टोली आज भारतको आग्रा प्रस्थान गरेको छ । भारत प्रस्थान गर्ने खेलाडीमा रामप्रसाद खरेल ९कप्तान०, हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, ईन्द्रसिंह डिसी,...

क्रिकेटमा इंग्ल्याण्डद्वारा वेष्ट इन्डिजनमाथि शानदार जित

लण्डन, २५ फागुन । इंग्ल्याण्डले वेष्ट इन्डिजनमाथि ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा शानदार जित दर्ता गरेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भ्रमण टोली इंग्ल्याण्डले वेष्ट इन्डिजमाथि १३७ रनको जित दर्ता गरेको हो । १८३ रनको लक्ष्य पछ्याएको...

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

विराटनगर, २४ फागुन । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही...

लियोनल मेस्सी राष्ट्रिय टिममा फर्किए

लण्डन, २४ फागुन । स्टार स्ट्राइकर लियोनल मेस्सी राष्ट्रिय टिममा फर्किएको छन् । गएको वर्ष रुसमा भएको विश्वकप फुटबलपछि राष्ट्रिय टिमबाट बाहिर रहेका मेस्सी राष्ट्रिय टिममा फर्किएका हुन् । विश्वकपपछिका ६ अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिना...

साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली

काठमाडौँ, २३ फागुन । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य प्रशिक्षक हरि खड्काले बन्द...

म्यानचेस्टर युनाइटेड लिगको अन्तिम आठमा प्रवेश

लण्डन, २३ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई स्तब्ध पार्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा पराजित भएको म्यानचेस्टर युनाइटेडले...

तीन प्रदेशका बक्सिङ खेलाडी छनोट

–शेरबहादुर सिंह भीमदत्तनगर, २२ फागुन । आगामी महिना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमका तीन प्रदेशका महिला तथा पुरुष बक्सिङ खेलाडी छनोट गरिएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित बक्सिङ प्रशिक्षण केन्द्रमा आयोजित प्रदेश स्तरीय...

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै बुधबारदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी...

डिआरएनले पार्कर दिनेशलाई बनायो ब्रान्ड एम्बेस्डर, तेस्रो रेकर्डका लागि सहयोग

काठमाडौं, २२ फागुन । इलेक्ट्रोनिक्श सम्बन्धी ठूलो व्यापारिक सञ्जाल कायम गरेको डिआरएनले गिनिज बुकमा तेस्रो रेकर्डको तयारी गरेका दिनेश सुनारलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । केही दिनमा तेस्रो रेकर्डको तयारी गरेका सुनारसँग सम्झौतापछि त्यसमा...

रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो

लण्डन, २२ फागुन । सर्वाधिक सफल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा समूह चरणबाट नै बाहिरिएको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल समग्रमा...
1 276 277 278 279 280 580