शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

खेलकुद

महिला विश्वकप छनोट : चीनसँग भिड्दै नेपाल

काठमाडौँ, १३ फागुन । आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा सोमबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा सोमबार नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार...

अष्ट्रेलियासँग भारत तीन विकेटले पराजित

नयाँदिल्ली, १३ फागुन । भारतविरुद्धको पहिलो टी–२० क्रिकेट अस्ट्रेलियाले ३ विकेटले जितेको छ । आइतबार राति भएको खेलमा १२७ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । अस्ट्रेलियालाई...

महिला विश्वकप छनोट : हङकङलाई ४ विकेटले हरायो नेपालले

काठमाडौं, १२ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत आइतबारको खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा हङकङले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले...

महिला विश्वकप छनोट : हङकङले दिएको ६३ रनको लक्ष्य पच्छाउँदै नेपाल

काठमाडौं, १२ फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत नेपालले ६३ रनको लक्ष्य पाएको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा हङकङले नेपाललाई जितका लागि ६३ रनको लक्ष्य प्रस्तुत गरेको...

लियोनल मेस्सीले गरे ५०औँ ह्याट्रिक, पुग्यो ६५० गोल

लण्डन, १२ फागुन । लियोनल मेस्सीले करिअरमा ६५० औं गोल तथा ५० औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४(२ गोलअन्तरले पराजित गरेको छ । घरेलु मैदानमा सेभियाले...

अत्तरियाले चुम्यो डीपीएलको उपाधि, फाइनल भिडन्तमा महेन्द्रनगर पराजित

काठमाडौं, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सिवाईसी अत्तरियाले चुमेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरिया पहिलो पटक डीपीएल च्याम्पियन बनेको हो ।...

डीपीएलको उपाधिका लागि अत्तरियाविरुद्ध ब्याटिङ गर्दै महेन्द्रनगर

धनगढी, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि अहिले महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरिया खेल्दै छन् । फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगर युनाईटेडले टस जितेर ब्याटिङ रोजेको छ । शरद...

पीएसएलको डेब्यु खेलमै चम्किए सन्दीप, तीन विकेट झार्दै देखाए जादु

काठमाडौं, १० फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको डेब्यु खेलमै तीन विकेट लिन सफल भएका छन् । मुल्तान सुल्तानविरुद्ध खेलेको उनको टिम लाहोर क्वालेण्डर्सले शुक्रबार...

काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगर डीपीएलको फाइनलमा, उपाधिका लागि अत्तरियासँग खेल्ने

काठमाडौं, १० फागुन । महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । काठमाडौं गोल्डेन्सले फाप्ला क्रिकेट मैदानमा शुक्रबारका लागि तय दोस्रो क्वालिफायर्स खेल बहिस्कार गरेपछि महेन्द्रनगरले फाइनलमा स्थान बनाएको हो । आफ्ना...

राखेपका कर्मचारी अन्य खेल सङ्घमा गए बर्खास्त हुने, यस्तो छ नयाँ व्यवस्था

–कुमारप्रसाद चौलागाईं काठमाडौँ, १० फागुन । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध हुन नपाइने प्रावधान समेटिएको छ । मन्त्रालयले...

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ, १० फागुन ।  शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर...

महिला विश्वकप छनोट : युएईलाई ७ विकेटले हरायो नेपालले

काठमाडौं, १० फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएइ) लाई ७ विकेटले पराजित गरेको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको तेस्रो...
1 278 279 280 281 282 579