शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

डिआरएनले पार्कर दिनेशलाई बनायो ब्रान्ड एम्बेस्डर, तेस्रो रेकर्डका लागि सहयोग

काठमाडौं, २२ फागुन । इलेक्ट्रोनिक्श सम्बन्धी ठूलो व्यापारिक सञ्जाल कायम गरेको डिआरएनले गिनिज बुकमा तेस्रो रेकर्डको तयारी गरेका दिनेश सुनारलाई ब्रान्ड एम्बेस्डर बनाएको छ । केही दिनमा तेस्रो रेकर्डको तयारी गरेका सुनारसँग सम्झौतापछि त्यसमा...

रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो

लण्डन, २२ फागुन । सर्वाधिक सफल क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा समूह चरणबाट नै बाहिरिएको छ । मंगलबार राति भएको प्रिक्वाटरफाइलनको दोस्रो लेगमा घरेलु मैदानमा चार–एकको हार ब्यहोर्दै १३ पटकको च्याम्पियन रियल समग्रमा...

पूर्वक्रिकेटर कोमल बहादुर पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं, २१ फागुन । पूर्वक्रिकेटर कोमल बहादुर पाण्डेले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाएका छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)को आयोजनामा मंगलबार आयोजित कार्यक्रममा पाण्डे ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ बाट सम्मानित भएका हुन् । पाण्डेले ६६...

‘वर्ष महिला क्रिकेट खेलाडी’को अवार्ड सीतालाई

काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी सीता राना मगरले यस वर्षको वर्ष महिला क्रिकेट खेलाडीको अवार्ड जित्न सफल भएकी छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मंगलबार आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट...

सन्दीप बने ‘वर्ष क्रिकेट खेलाडी’

काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय टोली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बर्ष क्रिकेट खेलाडी अवार्ड पाएका छन् । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सन्दीपलाई यस वर्षको पुरुष वर्ष खेलाडी घोषित गरेको...

आठौँ राष्ट्रिय खेलकुदको मिति घोषणा हुन सकेन, तीन पटक सारियो मिति

-कुमार चौलागाईँ काठमाडौँ, २१ फागुन ।  प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन तर अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ ।...

युएई जाने स्पेशल ओलम्पिक टोलीको बिदाइ

काठमाडौँ, २१ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का...

चितवन क्रिकेट क्लबलाई उपाधि

भरतपुर, २० फागुन । यहाँ जारी १६औँ संस्करणको ‘मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिता’को उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । किशोर महतोले पाँच विकेट लिएपछि चितवनले उपाधि जित्न सफल भएको हो । नारायणगढस्थित...

युभेन्टसको अपराजित यात्रा कायम

लण्डन, २० फागुन । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले दोस्रो स्थानको नापोलीलाई दुई एकले हराउँदै उपाधि लगभग आफ्नो पक्षमा पारेको...

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन

चितवन, १९ फागुन । रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले आइतबार यहाँ पत्रकार सम्मेलनको...

सिप्यानका लागि कप्तान खड्का सहित पाँच खेलाडी मनोनयन

काठमाडौँ, १९ फागुन । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष वर्ष क्रिकेट खेलाडी...

क्यान विवादमा आईसीसी मौन किन ?

काठमाडौं, १९ फागुन । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को ६ दिन लामो बैठक नेपाल क्रिकेट संघ (क्यान)को विवादका विषयमा मौन रहँदै सकिएको छ । धेरै नेपाली क्रिकेट पदाधिकारीदेखि क्रिकेट प्रेमीहरुको अपेक्षा थियो की यो बैठकमा...
1 279 280 281 282 283 582