बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

खेलकुद

यू–१९ क्रिकेट टोली घोषणा

काठमाडौँ, २ चैत । रोहितकुमार पौडेलको कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि नेपाली टोली आज घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन...

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमै बंगलादेशको पोष्टमा नेपालको ३ गोल

काठमाडौं, २ चैत । साफ च्याम्पियनसिप महिला फुटबलअन्तर्गत नेपालले बंगलादेशको पोष्टमा पहिलो हाफमै ३ गोल चार्ज गरेको छ । नेपालकी सावित्रा भण्डारीले दुई तथा मञ्जली कुमारी योञ्जनले एक गोल गरिन् । बंगलादेशविरुद्वको शनिबारको खेलमा...

मदन भण्डारी खेलग्रामको शिलान्यास

राजविराज, २ चैत । सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आज एक समारोहका बीच शिलान्यास गर्नुभयो । एक सय २४ बिघामा खेल ग्राम निर्माणका लागि...

महिला साफ : बंगलादेशविरुद्ध खेल्दै नेपाल

काठमाडौं, २ चैत । साफ च्याम्पियनसिप महिला फुटबल अन्तर्गत शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्दैछ । सेमिफाइनलमा पुगिसकेका दुवै टोली दबाब मुक्त रहेपनि समूह विजेता बन्दै भारतसँगको टकरावबाट पन्छिन चाहान्छन् । सहिद रंशगालामा शनिबार हुने खेलको...

कतारमा हुने फिफा विश्वकप फुटबलमा ४८ देशले भाग लिने

लण्डन, २ चैत । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्‍याइएको छ । अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट...

महिला साफ : माल्दिभ्स बाहिरियो, भारत र श्रीलंका सेमिफाईनल प्रवेश

काठमाडौं, १ चैत । श्रीलंका र भारत साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो...

महिला साफ फुटबलमा माल्दिभ्सले श्रीलंकाको सामना गर्दै

काठमाडौं, १ चैत । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । माल्दिभ्सलाई सेमिफाइनल यात्राका लागि शुक्रबारको खेल जित्नै...

साफ महिला फुटबल : बङ्गलादेशसँग भूटान पराजित भएपछि नेपाल सेमिफाइनलमा

विराटनगर, ३० फागुन । पाँचौँ साफ महिला फुटबलअन्तर्गत बिहीबार भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा बिहीबार भएको खेलमा बङ्गलादेशले भुटानलाई हराएको हो । खेलको ४६औँ मिनेटमा मौसुमीले...

रोनाल्डो बने विश्वको सर्वाधिक ‘लोकप्रिय’ खेलाडी, तेस्रो स्थानमा मेस्सी

काठमाडौं, ३० फागुन । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वको सवार्धिक लोकप्रिय खेलाडी बनेका छन् । इटालियन क्लब युभेट्सका पोर्चुगिज फरवार्ड रोनाल्डो बास्केटबल खेलाडी लेबोर्न जेम्स र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै विश्वका...

यी हुन् टेष्ट क्रिकेटमा परिवर्तन हुने नियम

काठमाडौं, २९ फागुन । विश्वको पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले टेष्ट क्रिकेटका केहि नियम परिवर्तन गर्ने भएको छ । टेष्ट क्रिकेटको नियम परिमार्जनका लागि एमसीसीले कमिटि समेत गठन गरिसकेको छ । इंल्याण्डका...

डण्डीबियो प्रतियोगिता शुरु

काठमाडौँ, २९ फागुन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी २०...

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको शानदार जित

काठमाडौँ, २९ फागुन । शानदार पुनरागमन गर्दै युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा अन्तिम ८ मा स्थान बनाएको छ । घरेलु मैदानमा मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिडमाथि ३–० को शानदार जित...
1 280 281 282 283 284 586