काठमाडौं, ४ असार । इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले भारतसामु ३३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
च्याम्पियन्स ट्रफी उपाधिका भइरहेको खेलमा भारतले केही बेरमा जवाफी व्याटिङ गर्दैछ । निर्धारित ५० ओभरको खेलमा ४ विकेट गुमाएर पाकिस्तानले ३३८ रन बनायो ।















प्रतिक्रिया