काठमाडौं । एएफसी अण्डर २० थ्री च्याम्पियनसीप अन्तर्गत नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भर्खरै सम्पन्न खेलमा विमल घर्तीमगरको गोलको मद्दतमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपाल विजयी भएको हो ।
खेलमा नेपाली टोलीका कप्तान विमल घर्तीमगरले १९औँ मिनेटमा एकमात्र ‘निर्णायक’ गोल गरेका थिए । अन्जन विष्टको पासमा विमलले गोल गरेका थिए ।
















प्रतिक्रिया