बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

बजार

राष्ट्र बैंक प्रभु बैंकको भवनमा सार्ने तयारी

काठमाडौँ, ३१ वैशाख । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरुपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ । भीम...

नगरकोटमा भूकम्पबाट सयौं होटल ध्वस्त, पर्यटक पुरिएको आंशका

भक्तपुर, ३० वैशाख । हरेक वर्ष अहिलेको समयमा पर्यटकको आगमनले खचाखच हुने नगरकोट अहिले पर्यटकबिना सुनसान छ । सधैँ पर्यटकको चहलपहल रहने नगरकोटमा विनाशकारी भूकम्पले यहाँका अधिकांश होटल भत्किएपछि नगरकोट सुनसान भएको हो ।...

भूकम्पले बाइस करोडको क्षति

नवलपरासी, ३० वैशाख । विनाशकारी भूकम्पले जिल्लामा रु २२ करोडको क्षति गरेको अनुमान गरिएको छ । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले रु २२ करोडको क्षति पु¥याएको अनुमान गरेको हो । जिल्लामा सङ्कलन भएको विवरणको...

एक करोड नगद प्रधानमन्त्री राहत कोषमा जम्मा

पथरी (मोरङ), ३० वैशाख । यही वैशाख १२ गतेदेखि यता विभिन्न चरणमा गएको भूकम्पपीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड नगद जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ...

भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण खर्च सात खर्ब

काठमाडौं, २९ वैशाख । भूकम्पबाट भत्किएका घर तथा पूर्वाधारको पुनःनिर्माणका लागि न्यूनतम रुपमा रु सात खर्ब भन्दा बढी लाग्ने भएको छ । तर यो प्रारम्भिक तथ्याङ्क भएकाले अहिल्यै यसै भन्न नसकिने बताइएको छ ।...

कृषि विकास बैंकद्वारा भूकम्पपीडितलाई चामल वितरण

काठमाडौँ, २८ वैशाख । कृषि विकास बैंकले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई पाँच हजार किलोग्राम चामल वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परिमाणको चामल बाह्रबिसेमा भएको सर्वदलीय जनप्रतिनिधिको उपस्थितिमा पीडितलाई वितरण गरेको हो ।...

मृतकको परिवारलाई आठ लाख रुपैयाँ राहत

रौतहट, २८ वैशाख । रौतहट सदरमुकाम गौरमा सेवा केन्द्रको विषयलाई लिएर सुरु भएको आन्दोलनमा मृत्यु भएका रामआशीष ठाकुरको परिवारलाई आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटले रु आठ लाखको चेक हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला...

भूकम्पपीडितलाई टेलिकमको दियो २७ करोड

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले रु २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ । प्रधानमन्त्री सुशील कोइरालालाई आज बालुवाटारमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा...

जोखिममा परेका भवन हटाउन आठ उपकरण हस्तान्तरण

 काठमाडौँ, २७ वैशाख । कालिका कन्स्ट्रक्सन प्रालिले भूकम्पबाट काठमाडौँ उपत्यकामा जोखिममा परेका र भत्किएका संरचना हटाउन नेपाल सरकारलाई ठूला आठवटा उपकरण उपलब्ध गराएको छ । सैनिक मुख्यालयमा आज आयोजित समारोहमा उक्त प्रालिका प्रबन्ध निर्देशक...

लाखौं लिएर ठेकेदार भागेपछि नयाँ ठेक्का

बागलुङ, २७ वैशाख । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको नरेठाँटीमा अलपत्र बनेको पुलको काम सुरु हुने भएको छ । तीन वर्षदेखि रोकिएको पुल निर्माणको काम नयाँ ठेक्का सम्झौतापछि अघि बढ्ने भएको हो । गौँदी...

सरकारले देशभरी निःशुल्क बीउबिजन वितरण गर्ने

काठमाडौँ, २७ वैशाख । भूकम्पबाट जनधनको क्षति भएको भन्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । भूकम्पबाट मानिसको क्षतिसँगै पशुधनको समेत क्षति भएको, कृषि तथा खाद्यान्नको सङ्कट हुने अवस्था...

नेपालीको पीडामा नर्वेलीको मलहम

– अच्युत रेग्मी काठमाडौँ, २७ वैशाख । भूकम्पप्रभावित काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोबास गरेका एकल महिला तथा अन्य प्रभावित परिवारलाई नर्वेली राजदूतावासले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । जिल्लाका नयाँगाउँ देउपुर र पाँचखाल नगरपालिकाको...
1 687 688 689 690 691 789