बुधबार, ६ चैत २०७५
DainikNepal.com
बुधबार, ६ चैत २०७५

बजार

२० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सञ्चारकर्मीलाई विशेष छुटमा

काठमाडौं, १५ कात्तिक । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आईएमएस) प्रालिले सञ्चारकर्मीलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ। फोटो जर्नालिस्ट क्लबको सिफारिसमा उपलब्ध गराउने यो स्मार्टफोन खरिदका लागि ग्लोबल आईएमई बैंकले...

बंगलादेश बैंक लि.को अगुवाईमा वलेफी ‘ए’ जलविद्युत योजनामा लगानी

काठमाडौँ, १४ कात्तिक । मुनलाईट हाइड्रो पावर कं.लि. र विभिन्नपाँच वटा बैंकहरुबीच  १० दशमलब ६ मेगावाट क्षमताको वलेफी ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने सहमती भएको छ । नेपालबंगलादेश बैंक लि. को नेतृत्वमा नेपाल ईन्भेष्टमेन्ट...

प्रभुको डबल बहार कालीकोटकी कल्पनालाई

काठमाडौँ, १४ कात्तिक ।  प्रभु मनी ट्रान्सफरले दशैं तिहारको अवसरमा ल्याएको ‘प्रभु डबल बहार’ योजनाअन्तर्गतको बम्पर उपहार  कल्पना कुमारी शाहीले जितेकी छन् । लक्की ड्र मार्फत कालीकोटकी शाहीले ४२ इन्च एलइडी टिभी र डिसहोम...

तोरी पेल्न दुई दिन हिँड्न बाध्य छन् बैतडीका बासिन्दा

बैतडीमा, १४ कात्तिक । यहाँका वारकोट क्षेत्रका तीन वटा गाविसमा तोरीबाट तेल निकाल्ने मिल नहुँदा दुई दिन खर्चिनुपरेको छ । जिल्लाका अति दुर्गम रोकायगाउँ, नायकवाडा र रामीडाँडालगायतका गाविसका स्थानीय जनतालाई तोरीबाट तेल निकाल्न दुई...

उद्योग वाणिज्य महासंघको माइन्यूट प्रहरी नियन्त्रणमा, अध्यक्ष पाण्डे थप संकटमा

काठमाडौँ, १४ कात्तिक ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल उद्योग वाणिज्य महासंघको माइन्यूट नियन्त्रणमा लिएको छ । महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे अवैधानिक भन्दै परेको उजुरीका बारेमा महासंघलाई जवाफ दिन पटक–पटक ताकेता गर्दा पनि अटेर...

पर्यटन बोर्डका कामु निर्देशक सुवास निरौला निलम्बित

काठमाडौं, १३ कात्तिक । नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौला निलम्बित भएका छन् । सार्वजनिक लेखा समितिको निर्देशन बमोजिम बोर्डको आज बिहान राजधानीमा बसेको बैठकले निरौलालाई निलम्बनको कारबाही गरेको हो । असी...

दार्चुलामा पहिलोपटक विदेशी पर्यटक पुगेपछि खुसियाली

दार्चुला, १३ कात्तिक । प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्रिदेशीय सीमा नाका रहेको दार्चुला पर्यटकका लागि गन्तव्य बन्न थालेको छ । दुई देशका तीन नागरिकले पहिलोपटक दार्चुलाको भ्रमण गरेका छन् । गएको असोजमा एकजना न्युजिल्यान्डका नागरिकले दार्चुलाको...

नयाँ उद्योग-व्यवसाय ऐन आएपछि ५० हजार युवालाई रोजगारी : मन्त्री बस्नेत

मोरङ, १३ कात्तिक । उद्योगमन्त्री महेश बस्नेतले सरकारले नयाँ उद्योग व्यवसाय ऐन ल्याउन लागेको बताउनुभएको छ । बिहीबार छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा पुग्नुभएका मन्त्री बस्नेतले सञ्चारकर्मीसँग कुराकार्नी गर्दै उद्योग...

भाउ बढेपछि सुन्तला काँचै बिक्री

गोरखाबजार, १२ कात्तिक । गोरखाका किसानले बेलै नभई सुन्तला बिक्री गरेका छन् । गत वर्षभन्दा प्रतिकेजी सुन्तलाको भाउ महँगो पाएपछि किसानले काँचो सुन्तला बिक्रीका लागि बजार झारेका हुन् । प्रतिकेजी मूल्य रु ७० पाएपछि किसानले अलिअलि पहेँलो...

खै कहाँ हराए सुनका पुराना गहना ?

पाल्पा, १२ कात्तिक । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् । बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका...

बागलुङमा उत्पादित टायल विदेशी बजारमा पठाउने तयारी

बागलुङ, १२ कात्तिक । जिल्लाको पश्चिम क्षेत्रमा पाइने कालो टायललाई विदेशी बजारमा पठाउने तयारी गरिएको छ । बागलुङको गलकोट क्षेत्रका तारा, हिल, अर्गल र अमरभूमिलगायतका गाविसमा सञ्चालित ढुङ्गाखानीबाट उत्पादन भएको कालो टायल अन्तर्राष्ट्रिय मागअनुसार विदेशी बजारमा...

बैंक पुर्नस्थापना नहुँदा सेवाग्रही मार्कामा

कञ्चनपुर, १२ कात्तिक । नेपाल बैंक लिमिटेड झलारी उपशाखा ११ वर्षदेखि पुर्नस्थापना नहुँदा स्थानीय बासिन्दाको करोडौंको बैंकिङ कारोबार प्रभावित भएको छ । विसं २०३८ मा स्थापना भएको बैंक पुर्नस्थापना नहुँदा झलारी, पिपलाडी, दैजी, कृष्णपुर,...
1 688 689 690 691 692 732