आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

बजार

भूकम्प पीडितलाई बोस्टनबाट आयो ४ लाख ४० हजार

काठमाण्डौ, २५ वैशाख । विनाशकारी महाभुकम्प पीडितहरुको सहयोगार्थ राप्रपा नेपालको प्रवासी नेपाली एकता समाज वोस्टनबाट संकलित ४ लाख ४० हजार रकम पार्टीका अध्यक्ष कमल थापालाई आज हस्तान्तरण गरिएको छ । एकता समाज वोस्टनका अध्यक्ष राजेन्द्र...

भक्तपुर नगरमा ११६ सम्पदा नष्ट, पुनःनिर्माणमा रु २९ करोड लाग्ने

भक्तपुर, २५ वैशाख । विनाशकारी भूकम्पका कारण ऐतिहासिक सहर भक्तपुर नगरका ११६ सम्पदामा क्षति पुगेको छ । नगरभित्र रहेका सम्पदामध्ये ६७ सम्पदा पूर्ण रुपमा क्षति भएको र ४९ सम्पदामा आंशिक क्षति पुगेको भक्तपुर नगरपालिकाका...

सडकमा भीख मागेर पेट पाल्ने यी व्यक्ति कसरी भए हजार करोडका मालिक ?

काठमाडौं । स्कुलमा साथीले छाडेका रोटी बटुलेर खाने एक व्यक्ति आज हजार करोड रुपैयाँ सम्पत्तिको मालिक बनेका छन् । भनिन्छ सबैको दिन आउँछ । यहाँ त्यो भनाईलाई पुष्टि गरिदिएको छ । स्कुलमा साथीहरुको अपमान,...

खेलकुदमन्त्री पौडेलले ककनीमा राहत सामग्री बाँडे

नुवाकोट, २४ वैशाख । नेपाल स्काउटका प्रमुख स्काउट एवम् खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र तथा ज्याम्बोरिस्थल ककनीबाट भूकम्पपीडितलाई बिहीबार राहत वितरण गर्नुभएको छ । नेपाल स्काउटले विभिन्न, व्यक्ति र बङ्गलादेश स्काउटबाट...

आई-पे रिलायबल रेमिट्यान्सको सेवा निःशुल्क

काठमाडौं, २४ वैशाख । गत वैशाख १२ गते नेपालमा आएको महाभूकम्पबाट प्रभावित सेवाग्राहीलाई आई–पे रिलायबल रेमिट्यान्स प्रालिले निःशुल्क सेवा दिने घोषणा गरेको छ । आई–पे रिलायबल रेमिट्यान्सले भूकम्प पीडितहरुका लागि सहयोग पुर्‍याउने उद्देश्यले केही...

स्विट्जरल्यान्डद्वारा नौ करोड बढीको सहयोग

काठमाडौँ, २४ वैशाख । स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ । रामेछाप, ओखलढुङ्गा, खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई...

नुवाकोटका भूकम्प पीडितलाई सिटी एक्सप्रेस मनि ट्रान्सफरको राहत सहयोग

काठमाडौं, २४ वैशाख । गत वैशाख १२ गतेको भूकम्पले प्रभावित जिल्ला नुवाकोटमा सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालिले राहत वितरण गरेको छ । नुवाकोट जिल्लाको अति विकट गाउँ लिखु गाविसमा सिटी एक्सप्रेसले मंगलबार ६ लाख...

धादिङका भूकम्पपीडितलाई नेत्रज्योती संघको ७१ लाख सहयोग

भैरहवा, २४ वैशाख । धादिङ जिल्लाका भूकम्प प्रभावितहरुका लागी नेपाल नेत्र ज्योती संघ रुपन्देहीले ७१ लाख रुपैँया बराबरको राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल नेत्रज्योती संघ रुपन्देही, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, श्री...

भूकम्प पीडितको पुनर्वासमा सुनचाँदी व्यवसायीले सघाउने

– नरेश केसी भैरहवा, २४ वैशाख । सुनचाँदी व्यवसायी महासंघले महाभूकम्पमा परि घरबार विहीन भएकाहरुको पुनर्वास र क्षतविक्षत भएका संरचनाको पुनर्निर्माणमा सघाउने घोषणा गरेको छ । त्यसका लागि व्यवसायीहरुले जिल्ला शाखाबाट नगद राहत रकम...

मन्दिरको भेटी प्रधानमन्त्री राहत कोषमा

– घनश्याम पौडेल अर्घाखाँची, २४ वैशाख । विनाशकारी भूकम्पबाट पीडितको उद्धार र राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने...

लाखौंको राहत भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

धनगढी, २४ वैशाख । भारतको नयाँ दिल्लीस्थित युनिक प्लाई प्रालिले धादिङका भूकम्प प्रभावितहरुका लागि करिब २० लाख बराबरको राहत सामग्री पठाएको छ । त्रिपाल, खाद्यान्न र लत्ताकपडा रहेको सो राहत सामग्री फाया नेपाल र...

यी हुन् एसियाका सर्वाधिक धनी व्यक्ति

काठमाडौं, २४ वैशाख । चीनको डालियन वाँडा ग्रुप कर्पाेरेशन लिमिटेडका फाउण्डर वाङ जिआनलिन एसियाकै सर्वाधिक धनी व्यक्तिमा चुनिएका छन् । सोमबार ब्लूमबर्गले प्रकाशित गरेका रिपोर्टका अनुसार, वाङ कुल सम्पत्ति ३८.६ बिलियन डलर (करिब २...
1 690 691 692 693 694 790