बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

बजार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बार, एन्फा र सिटिइभिटीको सहयोग

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विपत्तिका बेलामा सबैले मानवीय पक्षलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले सो कुरा भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न सोमबार...

भूकम्पपछि तरकारीले बजार पाएन

चितवन, ४ जेठ । गत वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्प र पराकम्पनपछि यहाँ उत्पादित तरकारीले बजार पाउन सकेको छैन । मुख्य बजार काठमाडौँमा तरकारी नगएपछि यहाँको तरकारीले बजार पाउन नसकेको...

पूर्णागिरि मेलाले कारोबारमा वृद्धि

कञ्चनपुर, ४ जेठ । पूर्णागिरि मेलासँगै कञ्चनपुरको महेन्द्रनगर र सीमावर्ती ब्रह्मदेव बजारको कारोबारमा वृद्धि भएको छ । चार महिनासम्म सञ्चालन हुने मेला भर्नका लागि आउने भारतीय दर्शनार्थीका कारण कारोबारमा वृद्धि भएको हो । चैतदेखि...

अब प्रतिअन्डाको मूल्य रु आठ मात्रै

काठमाडौँ, ४ जेठ । उपभोक्ताले अवदेखि प्रतिअन्डाको मूल्य रु आठ मात्रै तिरे पुग्ने भएको छ । भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि...

बजेटसम्बन्धी छलफल फेरि सुरु

काठमाडौँ, ४ जेठ । भूकम्पका कारण केही दिन रोकिएको नयाँ आर्थिक वर्षको बजेटसम्बन्धी छलफल आजबाट फेरि सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आजबाट मन्त्रालयगतरुपमा बजेटसम्बन्धी छलफल सुरु गरेको आयोगका सदस्य डा. चन्द्रमणि अधिकारीले जानकारी...

प्रधानमन्त्री राहत कोषमा ५२ लाख जम्मा

तुलसीपुर (दाङ), ३ जेठ । भूकम्पपीडितको सहयोगका लागि दाङबाट अहिलेसम्म रु ५२ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले दिएको जानकारीअनुसार हालसम्म सरकारी तथा निजी क्षेत्रबाट गरी रु...

युवाको लगानीमा कृषि घर सञ्चालन

– सुशिल नेपाल पाल्पा, ३ जेठ । पाल्पाको कुसुमखोलाका युवाले आफनै लगानीमा व्यवसायिक कुखुरापालन व्यबसाय सुरु गरेका छन् । कुसुमखोला गाविसका कपिल ज्ञवाली र मधुुसुधन खनालले संयुक्त रुपमा करिब २० लाख लगानीमा ‘अल थ्री...

भक्तपुरमा लाखौँ रकम बराबरका पशुपक्षी नष्ट

नगरकोट, ३ जेठ । विनाशकारी भूकम्पमा परी भक्तपुर जिल्लामा लाखौँका पशुपक्षीको क्षति भएको छ । जिल्ला पशुसेवा कार्यालय भक्तपुरका अनुसार जिल्लामा सबैभन्दा बढी कुखुरा र कुखुराको अन्डाको क्षति भएको छ । कार्यालय प्रमुख वरिष्ठ...

कालोबजारी गर्नेलाई नछोड्ने : कृषिमन्त्री पराजुली

काठमाडौँ, २ जेठ । कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले रासायनिक मल, बीउबिजन एवम् पशुपक्षीको रोग विरुद्धका औषधिको कालोबजारी गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने बताउनुभयो । मन्त्री पराजुलीले रासससँग कुरा गर्दे आपतकालिन अवस्थामा...

भूकम्पको जानकारी पाउन अब सजिलो, सरकारले ल्यायो मोबाइल एप्स

काठमाडौं, २ जेठ । नेपाल सरकारले भूकम्प सम्बन्धि जानकारीलाई सजिलो बनाउन मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । उद्योगमन्त्री महेश बस्नेतले शनिवार ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोबाइल एप्सको शुभारम्भ गर्नुभयो । मन्त्री बस्नेतले कल गर्दा...

सनराइज बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त

काठमाडौं, १ जेठ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । ग्लोबल आइएमइ बैंक छाडेको भोलिपल्टै शुक्रबार उनी सनराइजको सिइओ बनेका हुन् । उनको ग्लोबल आइएमईको चार बर्षे...

बर्दियाबाट प्रधानमन्त्री राहत कोषमा १७ लाख जम्मा गरियोे

– सुदीप अधिकारी बर्दिया, ३१ बैशाख । महाभूकम्पमा परेका पीडितहरुका राहत जम्मा गर्ने क्रम बर्दियामा जारी रहेको छ । भूकम्पपीडितका लागि जिल्लामा हालसम्म १७ लाख २२ हजार १ सय २० रुपैँया संकलन भएको जिल्ला...
1 689 690 691 692 693 792