बुधबार, ६ असोज २०७८
DainikNepal.com
बुधबार, ६ असोज २०७८

आज कस्तो छ सुनचाँदीको मूल्य ?

दैनिक नेपाल २०७८ साउन १३ गते १२:२४

काठमाडौँ, १३ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

उता चाँदीको मूल्य भने वुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
सम्बन्धित