७ कार्तिक २०८३, शनिबार

आज कस्तो छ सुनचाँदीको मूल्य ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

उता चाँदीको मूल्य भने वुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको छ ।