बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

बजार

नाकाबन्दीपछि नेपालीलाई भारतले दियो अर्काे दुःख

महेन्द्रनगर (धनुषा), १८ असोज । तराई मधेसमा आन्दोलनको कारण दखाउँदै नेपालमा अघोषित नाकाबन्दी गरिरहेको भारतले नेपाली नागरिकलाई अर्काे दुःख दिन थालेको छ । मधेस आन्दोलनको मौका छोपी भारतीय व्यापारीहरु नेपालीलाई ठग्दै दुःख दिन थालेका हुन्...

भारतीय व्यापारीले भने- नाकाबन्दी गरेर मोदी सरकारले हाम्रो पेटमा लात हान्यो

बैतडी, १७ असोज । बैतडीका विभिन्न स्थानमा विभिन्न पेसा व्यवसाय गरिरहेका भारतीय नागरिकले पनि अघोषित रुपमा लगाएको नाकाबन्दीको चर्को विरोध गरेका छन् । भारत सरकारले अघोषित रुपमा नाकाबन्दी गरेर आफूहरुको रोजीरोटी खोस्ने प्रयास भएको...

तत्काल चिनियाँ नाका खोल्न सकिँदैन्ः अर्थमन्त्री

– सुमन घिमिरे विराटनगर, १७ असोज । अर्थमन्त्री डा. रामशरण महतले तत्काल चिनियाँ नाका खोल्न नसकिने बताउनुभएको छ । भारतको अघोषित नाकाबन्दीले देशमा हाहाकार मच्चिदा चीनबाट आपूर्ति गर्नुपर्ने आवाज उठिरहेका बेला विराटनगरमा आइतबार आयोजित...

कोदारी राजमार्ग सञ्चालनमा, केही दिनभित्रै दुबै देशबीचको भन्सार नाका खुल्ने

– नारायण न्यौपाने काठमाडौँ, १७ असोज । सडक विभाग र स्थानीय प्रशासनको भगिरथ प्रयासपछि गत वैशाख महिनादेखि बन्द रहेको कोदारी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीका अनुसार उक्त...

छोटी भन्सार बन्द भएपछि कर्मचारी कामविहीन

बैतडी, १७ असोज । भन्सार कार्यालय झुलाघाटअन्तर्गतका छोटी भन्सार कार्यालयहरु बन्द भएपछि कर्मचारी कामविहीन हुँदा अन्य ठाउँमा काजमा गएका छन् । छोटी भन्सार कार्यालय धर्मघाट, जौलजिबी, दत्तु तथा तिङ्कर छोटी भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुअन्यत्रै...

कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

पर्वत, १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको...

१९ अंकले बढ्यो साताको नेप्से

काठमाडौँ, १६ असोज । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८.६५ अङ्कले वृद्धि भएर बढेर अन्तिम दिन एक हजार १७८.७४ अङ्कमा पुगेको छ । यस साता स्टक एक्सचेन्जमा १५१ कम्पनीका नौ हजार ९१४ कारोबारबाट...

होटेलमा खाने हैन बस्ने सुविधा मात्रै !

– वासुदेव पौडेल काठमाडौँ, १६ असोज । बजारमा खाना पकाउने ग्यास सहज रुपमा उपलब्ध नहुँदा होटेल व्यवसायी मारमा परेका छन् । एक महिना यता खाना पकाउने ग्यासको अभाव झेल्दै आएका व्यवसायी अब भने सेवाग्राहीलाई...

सिटिभी मोबाइलको ‘स्क्रयाच एण्ड वीन अफर’

काठमाडौं, १६ असोज । ब्राण्डेड मोबाईलको कारोबार, ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाईलले दशैं तिहारमा ‘स्क्रयाच एण्ड वीन अफर’सहित हात खाली नजाने उपहार योजना ल्याएको छ । असोज १६...

उद्योगी व्यवसायीले ३५ करोड विलम्ब शुल्क बुझाए

मोरङ, १६ असोज । भारतको अघोषित नाकाबन्दीका कारण उद्योगी व्यवसायीले ३५ करोड विलम्ब शुल्क बुझाएका छन् । एक हप्तादेखि भारतीय सीमा नाकाबाट मालबाहक गाडी तथा कन्टेनर नेपाल आउन नसक्दा भारतलाई विलम्ब शुल्क बुझाएका हुन्...

भारतीय नाका खुल्यो, दाङमा आइतबारदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुने

– सुधासुमन ढकाल दाङ, १५ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतले अन्ततः नाका खोलेको छ । भारतले मध्य पश्चिमाञ्चलसँग जोडिएको रुपडिहा नाका खोलेको हो । नाका खुलेपछि दाङमा आगामी आईतबार पेट्रोलियम पदार्थ आउने भएको...

नेपालमा भोकमरीको अवस्था के छ ?

काठमाडौँ, १५ असोज । हरेक दिन भातको सट्टा एक छाक पीठोका परिकार खाने बानी नेपाली जनताको भइदिए नेपाललाई खाद्यन्न आयात गर्नु पर्ने स्थिति नै रहँदैन । आजभन्दा ३५ वर्षपहिले नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो...
1 686 687 688 689 690 833