७ कार्तिक २०८३, शनिबार

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।

हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।