मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

समाचार

माओवादी नेता लेखराज किन बोक्दैछन् एउटा सह–सचिव ?

काठमाडौं, १४ वैशाख । नेताहरू जब कर्मचारीलाई आफु अनुकुलताको प्रभाव क्षेत्रमा राख्न चहान्छन् अनि विग्रन्छ काम । नियुक्ति, बढुवा र जिम्मेबार ठाउँमा हैसियतहिन मानिसलाई राख्न पार्टी, संगठनको सिफारिस भन्दा पनि मनलाग्नी निर्णय काम विगार्छ...

संसद अधिवेशन बैशाख २३ गते बोलाउन सिफारिस

काठमाडौँ, १४ बैशाख । सरकारले संघीय संसदको अधिवेशन वैशाख २३ गते आहृवान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वैशाख २३ गते दिउँसो ४ बजे अधिवेशन आहृवान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस...

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ । कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र कामपाले तोकिएको...

एकसय रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा पनि

भोजपुर, १४ वैशाख । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र...

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

-गोपालप्रसाद बराल बर्दिवास, १४ वैशाख । ‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ (काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु) । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मनरवाको मुसहर जातिको...

उत्तारर्धका दम्पत्ती : छुकछुके हरि, चाँडो रिसाउने रमिला

काठमाडौं । आफ्नो भन्दा अरूको खुसीमा सम्हालिएको भावना नै प्रेम हो भन्ने खुशीबुको हरियोे घरभित्र रमाइरहेको उत्तरार्धमा बाँधिएको जोडीले पुष्टि गर्छ । तेजस्वी मुस्कानका साथ स्वागतमा देखिन्छन्, प्रख्यात हास्यकलाकार हरिवंश आचार्य । छेऊमा सन्तुष्ट...

मेलमिलापलाई थप प्रभावकारी तुल्याउन प्रशिक्षण

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ । त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु...

राप्रपा (प्रजातान्त्रिक) को बैठक काठमाडौँमा

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले...

कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

भक्तपुर, १४ वैशाख ।  माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा...

आगलागी हुँदा छ लाखभन्दा बढीको क्षति

कञ्चनपुर, १४ वैशाख ।  कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार साँझ आगलागी हुँदा रु छ लाखभन्दा बढीको क्षति भएको छ ।  वीरबहादुर मालीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको...

कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

पाल्पा, १४ वैशाख । रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो...

हैसियत परिवर्तन गर्न नसक्ने ९ हजार नेपाली एक वर्षमा घर पठाउँदै अमेरिका

काठमाडौं । एक वर्षभित्र हैसियत परिवर्तन गरेर बस्न नसके संयुक्त राज्य अमेरिकी सरकारले महाभूकम्पका बेला लगेका ९ हजार नेपाली घर फर्काउने निर्णय गरेको छ । अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरिसकेको छ...
1 6,940 6,941 6,942 6,943 6,944 11,467