शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

एकताका लागि पछाडि फर्किने पुल भत्काएर आयौँ : प्रचण्ड

काठमाडौँ, ३ जेठ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला एमाले र माओवादी केन्द्रको एकतासँगै अब देशमा नयाँ सुगको सुरुवात भएको बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा...

न्यायिक समितिका सदस्यलाई कानुन सम्बन्धी तालीम

–मिना बुढाथोकी सल्यान, ३ जेठ । यहाँ रहेका १० वटै स्थानीय तहका न्यायिक समितिका प्रमुख तथा सदस्यहरुलाई न्यायिक कार्य सम्पादनका लागी तीन दिने सहजीकरण तालीम बिहीबार सल्यानको बरलामा सम्पन्न भएको छ । तालीमको समापन...

चन्द्रौटामा भिषण आगलागी, २ करोड भन्दा धेरैको क्षति

–माधव बेल्वासे कपिलवस्तु, ३ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बुधबार राती भिषण आगलागी भएको छ । आगलागीबाट ६ वटा पसल जलेर नष्ट भएका छन । स्थानिय रसिद खान (छोटु)को घरमा रहेको पसलमा विहान...

मिटरमा जान नमान्ने पाँच ट्याक्सी चालक प्रहरीको नियन्त्रणमा

कास्की, ३ जेठ । पोखरामा प्रहरीले मिटरमा जान नमान्ने पाँच ट्याक्सी चालकहरुलाई नियन्त्रणमा लिएको छ । पोखरा नगर क्षेत्रको पर्यटकीयस्थल लेकसाईडमा भाडाका मिटर ट्याक्सीले सर्वसाधारण यात्रुसँग भाडामा जान नमानी बार्गेनिङ गरेको गुनासो प्राप्त भएपछि...

एकता घोषणामा माधव नेपालले किन सम्झिए पृथ्वीनारायण शाहलाई ?

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा कार्यक्रममा माधवकुमार नेपालले पृथ्वीनारायण शाहलाई सम्झेका छन् । आजै दुवै दलका सबै संरचना भंग गरि नयाँ पार्टी, नेपाल कम्युनिष्ट पार्टी गठन गरेका छन्...

यौन व्यवसायमा संलग्न १२ जना पक्राउ पक्राउ

कास्की, ३ जेठ । यौन व्यवसायमा संलग्न रहेको अभियोगमा पोखरा लेखनाथ महानगरपालिका–६ लेकसाईडस्थित होटल योकोहामाबाट होटल संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालकसहित ५ युवा र ७ युवतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।...

‘आइएमओ’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर ठग्ने पक्राउ

बागलुङ, ३ जेठ । ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख...

हेर्नुहोस् एमाले–माओवादी एकताको औपचारिक घोषणाको लाइभ भिडियो

काठमाडौँ, ३ जेठ । देशका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको औपचारिक एकता घोषणा राष्ट्रिय सभागृहमा चलिरहेको छ । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने भएको छ । दल दर्ताका...

‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन पेश

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन पेश गरिएको छ । निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टी शब्दलाई अण्डरलाइन गरेर दर्ता गरिएको थियो...

यी हुन् नेकपाको पहिलो बैठकले गरेका ऐतिहासिक ८ निर्णय

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माआवादी केन्द्रका बीचमा एकीकरण गर्दै बनेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले ८ वटा निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको बैठकमा केन्द्रीय...

१० बुँदे घोषणापत्र जारी गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सकियो

काठमाडौं, ३ जेठ । मातृभाषाको पत्रकारिताको विकास गर्न १० बुँदे घोषणा पत्र जारी गर्दै मातृभाषा (राष्ट्रभाषा) पत्रकारिता सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । संघीय संरचनामा सञ्चार, मातृभाषा पत्रकारिताको आधार भन्ने मूल नाराका साथ नेवाः...

सिटभन्दा बढी यात्रु राखे ठाउँको ठाउँ कारवाही !

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उपत्यकामा चल्ने सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु रोख ठाउँको ठाउँ कारवाही गर्न निर्देशन दिएका छन् । बिहिबारको बैठकमा गृहमन्त्री बादलले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको...
1 6,833 6,834 6,835 6,836 6,837 11,459