बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन यस्तो छ (पूर्णपाठसहित)

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गरेका छन् । सरकारको अवधि ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले शुक्रबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । देउवाले आफ्नो सरकारले ६ महिनामा...

प्रधानमन्त्रीको सम्बोधन लगत्तै बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक, के होला ?

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गरेलगत्तै सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक शुक्रबार साँझ सुरु भएको हो । बैठकमा स्थानीय निर्वाचन,...

देउवा सरकारको उपलब्धि ६ महिनामा १७७ किमी सडक कालोपत्रे

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले ६ महिनाको अवधिमा जम्मा १७७ किलोमिटर सडक कालोपत्रे भएका बताएका छन् । आफ्नो ६ महिने कार्यकाल अवधिमा पहिलोपटक देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो...

निर्वाचनका लागि जुट्न प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री बनेको ६ महिनापछि देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै देउवाले सम्बन्धित निकायहरुलाई तीन वटै तहको निर्वाचनका तयारीमा...

ओमिक्रोन सङ्क्रमण कति दिनसम्ममा अरूलाई सर्न सक्छ ?

काठमाडौँ, ७ माघ । ओमिक्रोन भेरिअन्ट विश्वभर तीव्र गतिमा फैलिएपछि विभिन्न देशहरूले महामारी नियन्त्रणसम्बन्धी रणनीति परिवर्तन गरेका छन् । खोपबाट बन्ने प्रतिरोधी क्षमता छल्न सक्ने र एक पटक कोभिड भइसकेका व्यक्तिलाई पनि पुनः सङ्क्रमण...

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ, ७ माघ । नेकपा माओवादी केन्द्रको माघ ८ गतेदेखि हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोनाभाइरस संक्रमण तीव्र बढेपछि बैठक स्थगित भएको नेताहरुले जनाएका छन् । बैठक अर्को निर्णय नभएसम्मका...

थप १० हजार ७०३ जनामा कोरोना, ३ को मृत्यु, ६५ हजार बढी सक्रिय संक्रमित

काठमाडौँ, ७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

चितवन, ७ माघ । जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार...

माधव नेपालका पार्टीका यी नेता ७ हजार लिटर अखाद्य महसहित पक्राउ

काठमाडौँ, ७ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठलाई प्रहरीले ७ हजार लिटर नक्कली महसहित पक्राउ गरेको छ । प्रहरीले श्रेष्ठको मह कारखानामा छापा मार्ने क्रममा ठूलो परिणाममा...

काठमाडौँ उपत्यकामा यी सवारीलाई लाग्दैन जोर–बिजोर (सूचीसहित)

काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकामा आजै राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुँदैछ । कोरोना संक्रमण तीव्र बनेपछि रोकथामका लागि भन्दै उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले संयुक्त निर्देशन...

यसरी ७० करोड कमिशन लिने मन्त्री आलेको दाउ

काठमाडौँ, ७ माघ । नेपाल वायु सेवा निगम बोर्ड बैठकमा ३ जना सञ्चालकहरुलाई प्रवेश नै नदिइएको खुलासा भएको छ । ३ जना सञ्चालकहरुले बैठकमा आफूलाई प्रवेश नदिएको बताएका छन् । कर्मचारीलाई प्रवेश नदिई निगमका...

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

इलाम, ७ माघ । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै...
1 3,112 3,113 3,114 3,115 3,116 11,421