११ असार २०८३, बिहिबार

राजेन्द्र महतो पक्राउ

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेर अभियानको घोषणा गर्नुभएको राजेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

समर्थकसहित नक्सालबाट भद्रकाली पुग्नुभएका महतोलाई निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले महतोसहित नेता कार्यकतालाई पक्राउ गरेको हो ।

महतोले निषेधित क्षेत्र तोड्ने अभियान थाल्नु भएको हो । त्यसक्रममा प्रहरीले बल समेतल प्रयोग गरेको छ ।

प्रहरीको लाठी प्रहारबाट केही घाइते हुनुभएको छ ।