आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

नेकपा एमालेको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौँ, १९ माघ । नेकपा एमालेले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ । एमालेले https://www.cpnuml.org/ सञ्चालनमा ल्याएको हो । वुधरबा अध्यक्ष केपी शर्मा ओलीले सीपीएनयूएमएल डट ओआरजी (https://www.cpnuml.org/) सार्वजनिक गरेका हुन् । वेबसाइटबाटै अब...

लगातारको हिमपातले जनजीवन कष्टकर

इलाम, १९ माघ । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष...

थप ७ हजार ५५५ जना कोरोनामुक्त

काठमाडौँ, १९ माघ । पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ७८ हजार ७२०जना पुगेको छ । गत २४ घण्टामा ३ हजार ६३७ जनामा...

घट्दै कोरोना, बढ्दै मृत्युदर, ३ हजार ६३७ जनामा संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ, १९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न

भक्तपुर, १९ माघ । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड...

कोदोको रक्सीलाई ब्रान्डिङ गरिने

कास्की, १९ माघ । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो ।...

जेठ ४ मा चुनाव हुनैपर्छः केपी ओली

काठमाडौँ, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते चुनाव हुनैपर्ने बताएका छन् । वुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने...

कोभिडका कारण पोखरा म्याराथन दुई चरणमा हुने

पोखरा, १९ माघ । नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता दुई चरणमा हुने भएको छ । काभिड– १९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर प्रतियोगिता दुई...

अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

काठमाडौँ, १९ माघ । वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई...

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौँ, १९ माघ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ । विप्लव माओवादी निकट विद्यार्थी संगठनले मूल्य वृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका हुन् । वुधबार काठमाडौँ त्रिचन्द्र क्‍याम्पस अगाडि...

उपभोक्ता समितिबाट बाहिरिए सरकारी शिक्षक

काठमाडौँ, १९ माघ । यहाँका एक विद्यालयका स्थायी शिक्षकलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि ती शिक्षकले राजीनामा दिन बाध्य भएका छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन पानीखोल्चा पहिराको जोखिममा...

प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले...
1 3,114 3,115 3,116 3,117 3,118 11,461