आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द

बैतडी, १९ माघ । बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो । कोभिड– १९ सङ्कट व्यवस्थापन...

एमाले सचिवालय बैठक सुरू

काठमाडौँ, १९ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । वुधबार भक्तपुरको एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो । बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश...

प्रधानमन्त्री कृषि परियोजनाले फेरियो कचनकबल, गाउँभरि यन्त्रै यन्त्र

झापा, १९ माघ । हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ । घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ ।...

आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौँ, १९ माघ । चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन्...

प्रचण्ड र नेपाललाई नैतिक संकटमा पारेका प्रधानमन्त्री देउवाका दुई दूत सक्रिय

काठमाडौं, १९ माघ। अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबुल गराउन प्रधानमन्त्री शेरबहादुर देउवा कस्सिएपछि सत्ता गठबन्धन धरापमा पर्ने भएको छ। गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनसहित एमसीसी सदनमा...

महाकाली नदीमा धार्चुला र दार्चुला जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता

काठमाडौं, १९ माघ । भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत...

प्रेस काउन्सिलमा अध्यक्ष बस्नेतको सक्रियता : सामाजिक सञ्जालमाथि कडा निगरानी

काठमाडौं, १९ माघ । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेसँगै नयाँ बहस शुरू भएको छ । विगत तीन वर्षदेखि अड्किएको पत्रपत्रिका वर्गीकरणलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतकै...

सत्यम स्कुल द ब्रिटिश कलेजको व्यवस्थापनमा !

काठमाडौं, १९ माघ । द ब्रिटिस कलेज (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको...

बिलविनाको १३ केजी चाँदीसहित फर्पिङबाट एक जना पक्राउ

काठमाडौं, १९ माघ । बिलविनाको १३ केजी चाँदीसहित काठमाडौंको फर्पिङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साह छन् उनलाई सोमबार साँझ...

छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं, १९ माघ । छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बर्दियाको बढैयाताल गाउँपालिका-३ सतपतियास्थित भित्री सडकमा सुर्खेतबाट जमुनी बर्दियातर्फ जाँदै गरेको भे.१ क १४९५...

फेरि पनि हिमपात र वर्षाको सम्भावना, भोलि र पर्सि देशभर वर्षा हुने अनुमान

काठमाडौं, १९ माघ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण फेरि पानी पर्ने भएको छ । यो प्रणालीका कारण आज केही ठाउँमा हल्का पानी र भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्ले...

‘एमसीसीका नाममा ५५ अर्ब स्वीकार्नुभन्दा एनसेलसँग ७५ अर्ब रुपैयाँ उठाउनु उपयुक्त’

काठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले ५५ अरबको राष्ट्रहित विपरीतको अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार्नु भन्दा एनसेलसँग ७५ अरब राजस्व उठाउन उपयुक्त हुने...
1 3,115 3,116 3,117 3,118 3,119 11,461