मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

नेकपा एमाले काठमाडौंका नवनिर्वाचित पदाधिकारीहरूले गरे पदवहाली

काठमाडौं, ७ माघ । नेकपा एमाले काठमाडौं जिल्लाको छैटौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । काठमाडौं महानगरपालिका–४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला, उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य...

फाइबर नपुगेको ठाउँमा नेपाल टेलिकमको ‘नमस्ते वाईफाई’ सेवा शुरू

काठमाडौं, ७ माघ । नेपाल टेलिकमले नमस्ते वाईफाई सेवा शुरू गरेको छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ...

ट्राफिक प्रहरीले शुरू गर्‍यो अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान

काठमाडौं, ७ माघ । ट्राफिक प्रहरीले उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक प्रहरीले सार्वजनिक...

पूर्वसांसद एवम् साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष मानन्धरको निधन

काठमाडौं, ७ माघ । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष एवम् पूर्वसांसद लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ । कोरोना परीक्षण गर्न बिहीबार काठमाडौंको ह्याम्स अस्पतालमा पुगेका मानन्धरको अस्पतालमै निधन भएको पारिवारिक स्रोतले...

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा, उपाधिका लागि २७ फेब्रुअरी कुनुपर्ने

काठमाडौं, ७ माघ । प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै लिभरपुल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात् कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–० ले पराजित गर्दै लिभरपुलले फाइनलमा...

पाकिस्तानको लाहोरमा शक्तिशाली बिस्फोट हुँदा तीन जनाको मृत्यु

लाहोर, ७ माघ । पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ । बिस्फोटपछि साढे १ फिट...

मोहन वैद्य नेतृत्वको ‘३३ दलीय मोर्चा’सहित तीनवटा दलको दर्ता खारेज

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरेको छ । दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी, मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद...

आज राती १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुँदै, यस्ता छन् अन्य आदेश (आदेशसहित)

काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकामा आज शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र बनेपछि रोकथामका लागि उपत्यकाका तीन वटै जिल्लामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू...

भूमाफियाले अरनिको राजमार्गसँगैको १०० रोपनी जग्गा हडपेको भन्दै संरक्षणको माग

काठमाडौं, ७ माघ । अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करीब १०० रोपनी सार्वजनिक जग्गा भूमाफियाले हडपेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–९ स्थित उक्त जग्गा हडपिएको भन्दै नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग आग्रह...

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि जोर बिजोर लागू (आदेशसहित)

काठमाडौँ, ६ माघ । काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र बनेपछि रोकथामका लागि उपत्यकाका तीनै जिल्लामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको...

हालसम्मकै सर्वाधिक तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरिअन्टका लक्षण के हुन् ?

काठमाडौँ, ६ माघ । विश्वभर कोभिड–१९ को ओमिक्रोन भेरिअन्ट तीव्र गतिमा फैलिरहेको छ र वैज्ञानिकहरूले यो हालसम्मकै सबैभन्दा सङ्क्रामक भेरिअन्ट भएको सङ्केत गरिरहेका छन् । तर कोरोनाभाइरसको यो प्रकारले विगतका भेरिअन्ट भन्दा मध्यम खालका...

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौँ, ६ माघ । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश...
1 3,113 3,114 3,115 3,116 3,117 11,421