आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

झापाको मेचीनगरमा जुत्ता कारखानाको भीषण आगलागी नियन्त्रण, ८ करोड बढीको क्षति

झापा, २० माघ । झापाको मेचीनगरमा एक जुत्ता कारखानामा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । मेचीनगर नगरपालिका–६ रहेको श्याम खेतानको एसएस फुटवेयरमा बिहीबार बिहान साढे ११ बजेदेखि लागेको भीषण आगलागी साँझ ५ बजे...

संक्रमितभन्दा दोब्बर बढीले जिते कोरोना

काठमाडौँ, २० माघ । पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ८७ हजार ४४३ जना पुगेको छ । गत २४ घण्टामा ३ हजार १७५...

थप ३ हजार १७५ जनामा संक्रमण, १४ जनाको मृत्यु

काठमाडौँ, २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

काठमाडौँ, २० माघ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो...

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवको भेट

काठमाडौँ, २० माघ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको...

निर्वाचनको मिति घोषणाको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौँ, २० माघ । एमाल सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र घोषणाको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडिको विद्यार्थीहरुले सडकमा प्रधानमन्त्री शेरबहादुर...

अझै सुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

काठमाडौँ, २० माघ । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे...

कोभिड–१९ विरुद्धको खोपमा नेपालको नयाँ कोशेढुङ्गा

काठमाडौँ, २० माघ । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७०...

एक किलो बढी अवैध सुन र मोबाइलसहित विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौँ, २० माघ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर...

कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं: रायमाझी

काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा...

मोरङमा भएका दुई जनाको हत्याबारे के हुँदैछ अनुसन्धान ?

काठमाडौँ, २० माघ । मोरङको उखुबारीमा खाल्डोमा गाडेको अवस्थामा फेला परेका २ जनाको शवबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अन्यत्र हत्या गरेर त्यहाँ राखिएको जनाइएको छ । धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा...

निर्माणाधीन मोटरेबल पुल भासिन थाल्यो

म्याग्दी, २० माघ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ । एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको...
1 3,111 3,112 3,113 3,114 3,115 11,462