बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

समाचार

जिल्ला सहकारी संघ बागलुङका पदाधिकारीको पदस्थापन

बागलुङ, ९ माघ । जिल्ला सहकारी संघ बागलुङको नवनिर्वाचित सञ्चालक समितिको पदस्थापन गरिएको छ । पुस ३० गते सम्पन्न जिल्ला सहकारी संघ बागलुङको १३औं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिलाई पदस्थापन गराइएको हो ।...

आदर्श सञ्चार सहकारीद्वारा मृत्यु राहत वितरण

बागलुङ, ९ माघ । आदर्श सञ्चार सहकारी संस्था बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका–३ नुवारानिवासी शेयर सदस्य देवी खड्काका छोरा तथा विजय खड्काका भाइ...

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको स्वास्थ्य अवस्था स्थिर

मलेसिया, ९ माघ । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको छ । पूर्व प्रधानमन्त्री महाथिरको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर...

चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा डा. बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट मात्रै नहेर्न राजनीतिक दलहरूलाई सुझाव दिएका छन् । उनले प्रत्येक ५ वर्ष...

संविधानको भावना र मर्मअनुसार तीनै तहको निर्वाचन समयमै हुनुपर्छ : सिंह

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरू समयमै हुनुपर्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नै निवासमा शनिबार डाक्टर मिता सिंहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’को लोकार्पणपछि पत्रकारहरूले...

आज देशभरको मौसम बदली रहने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ९ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आज पनि दिनभरजसो मौसम बदली रही हिमाली र पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम...

एपीएफ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

कास्की , ९ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । शनिबार पोखरा रंगशालामा वैकल्पिक खेलाडीका रूपमा मैदान...

आजदेखि जोरबिजोर प्रणालीलाई थप कडा पार्ने प्रहरीको तयारी

काठमाडौं, ९ माघ । सरकारले हिजो शनिबारदेखि लागू गरेको जोरबिजोर प्रणालीलाई आज आइतबारदेखि थप कडा पार्ने तयारी गृह मन्त्रालयले गरेको छ । कोरोना भाइरसको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर...

राप्रपालाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउन निर्वाचन आयोगको पत्र

काठमाडौँ, ८ माघ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन पत्र लेखेको छ । आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र...

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू

सुर्खेत, ८ माघ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन...

मोरङमा विराट राजाको दरबार उत्खनन्

मोरङ, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिए अनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भग्नावशेष पाइएको बताइएको छ...

गाैरमा मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन

रौतहट, ८ माघ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले मन्त्री रेणु यादवको राजीनामा माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । शनिबार संघले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिँदै...
1 3,109 3,110 3,111 3,112 3,113 11,422