आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

लमजुङमा हिमपात हुँदा जनजीवन प्रभावित

लमजुङ, २१ माघ । जिल्लामा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च तथा ग्रामीण भेगमा परेको हिमपातका कारण जिल्लाभर चिसोले जनजीवन प्रभावित भएको छ । बिहीबार साँझदेखि वर्षा भएकोमा आज बिहानदेखि उच्च...

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

जनकपुर, २१ माघ । मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज...

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ: राष्ट्रपति भण्डारी

काठमाण्डौँ, २१ माघ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा...

बझाङमा ट्र्याकटर दुर्घटना हुँदा १ जनाको मृत्यु

  बझाङ, २१ माघ । बझाङमा ट्र्याकटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहीबार साँझ दुर्गाथली गाउँपालिकाको झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु प्र प ०१(००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा...

मोरङ हत्याकाण्डमा पक्राउ परेका ३ जना सार्वजनिक, यस्तो छ हत्याको कारण

काठमाडौँ, २१ माघ । मोरङ प्रहरीले तीन जनाको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा प्रहरीले अनिल मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो । आज...

मनकारी वडाध्यक्षः पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

भक्तपुर, २१ माघ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ । विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई...

राष्ट्रिय युवा संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-सुजन बस्नेत गोरखा, २१ माघ । राष्ट्रिय युवा संघ गोरखाद्वारा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण रगतको अभाव पूर्तिका लागि रक्तदान कार्यक्रम गरिएको संघले जनाएको छ । रक्तदान...

हिउँ पर्‍यो फुरूरू… (फोटो फिचर)

काठमाडौँ, २१ माघ । देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ । मनाङ, मुगु, जुम्ला, डोल्पा, र हुम्लालगायतका विभिन्न स्थानमा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ ।...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ माघ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले र चाँदीको पाँच रुपैयाँले घटेको हो । यससँगै छापावाला सुन प्रतितोला...

अविरल वर्षाका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध

मकवानपुर, २१ माघ । गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।...

को-को थपिए एमालेको उद्योग विभागमा ? (सूचीसहित)

काठमाडौं, माघ २१ । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ जना सदस्य थपिएका छन् । एमालेको सचिवालय बैठकले ८ जना सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको हो । विभागमा यसअघि नै केन्द्रीय सदस्य...

गोकर्णेश्वर नगरपालिकाले विद्यालय खोल्ने निर्णय

काठमाडौँ, २१ माघ । उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले विद्यालयहमा भौतिक उपस्थितिमै पठनपाठन गराउने निर्णय गरेको छ । सरकारले माघ मसान्तसम्म सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको भए पनि गोकर्णेश्वरले भने २३ माघ अर्थात् आगामी आइतबारबाट...
1 3,108 3,109 3,110 3,111 3,112 11,462