सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

समाचार

तनहुँको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात

तनहुँ, २१ माघ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै आज बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो ।आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको...

थप ८ हजार ४२५ जनाले जिते कोरोना

काठमाडौँ, २१ माघ । पछिल्लो २४ घण्टामा ८ हजार ४२५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ९५ हजार ८६८ जना पुगेको छ । गत २४ घण्टामा २ हजार ५२६...

थप २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ

मोरङ, २१ माघ । मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको हत्या गर्ने आरोपीलाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७...

पैँतिस लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ

काठमाण्डौँ, २१ माघ । नेपाल प्रहरीले रु ३५ लाख ६८ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले काठमाडौँको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको...

एउटै छानामुनि क्यान्सरको उपचार

काठमाण्डौं, २१ माघ । अर्बुद क्यान्सर रोगको उपचार नेपालमा नै दक्ष विशेषज्ञ चिकित्सकबाट हुने गरेको छ । पहिले क्यान्सर भएपछि भारतलगायत विदेशमा जानुपर्ने रहेकामा अहिले नेपालमा नै अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवाका चिकित्सकबाट हुने गरेको...

सेनेटरी प्याड निर्माणमा जुट्दै सिँजाली महिला

जुम्ला, २१ माघ । जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन् । यहाँका अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि आफ्नै गाउँबस्तीमा रहेको स्रोत साधनबाट आफ्नै अनुकुलताको...

नेपालमा हस्तकला सिसा उद्योगको दुई दशक : भारत र चीनका बजारसँग प्रतिस्पर्धा

काठमाण्डौँ, २१ माघ । उच्चशिक्षा र रोजगारीका लागि नुवाकोटबाट २०५१ सालमा काठमाडौँ छिरेर ठमेलका गल्लीतिर भौँतारिँदै गर्दा श्यामप्रसाद तिमिल्सिनालाई एक होटलमा काम गर्ने अवसर मिल्यो । अरुको काम गरेर मात्रै जीवन चल्दैन, आफैले केही...

घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका

बागलुङ, २१ माघ । बजारस्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणका लागि जग खन्ने क्रममा सडकमा क्षति पु¥याए । डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्र गरेको सडक उप्कियो, अहिले चार...

ट्रिपर र भ्यान ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

चितवन, २१ माघ । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा...

स्थानीय तहमा योजनाका काम धमाधम

बलेवा, २१ माघ । काठेखोला गाउँपालिकाका प्राविधिक शाखाप्रमुख विनोद शर्मा माघ लागेपछि अन्य समयमा भन्दा व्यस्त हुनुहुन्छ । उहाँलाई उपभोक्ताका काम गर्न भ्याइनभ्याई छ । वडा तहमा विनियोजन भएका योजनाको लगत अनुमान बनाउने र...

कर्णाली प्रदेशमा माओवादीभित्र विवाद

सुर्खेत, २१ माघ । कर्णाली प्रदेशमा माओवादी केन्द्रमा विवाद उत्पन्न भएको छ । प्रदेश सरकारमा सांसद नभएकालाई मन्त्री बनाउन खोजेपछि माओवादी असन्तुष्टि बढेको हो । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद सिंह...
1 3,107 3,108 3,109 3,110 3,111 11,462