मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

समाचार

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना भएपछि सेवा बन्द

धनगढी, ८ माघ । जिल्ला प्रशासन कार्यालय कैलालीका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि देखिएको छ । २३ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको परीक्षण गराउँदा १५ जनामा पोजेटिभ देखिएको सूचना अधिकारी शिवराज जोशीले जनाएका...

बैतडीमा खोप कार्ड र आलोपालो सेवा लागू

बैतडी, ८ माघ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि...

हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

–विमलबहादुर विष्ट डोटी, ८ माघ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ...

पूर्वप्रधानन्यायाधीशको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द

काठमाडौँ, ८ माघ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । गत वुधबार पूर्वप्रधानन्यायाधीश शर्माको निधन भएको थियो । विदेशबाट परिवारका सदस्य आएपछि उनको शनिबार अन्त्योष्टि गरिएको छ...

चुनाव नजिक आउँदा किन बढ्यो प्रचण्ड छटपटी?

काठमाडौं, ७ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक छटपटी बढ्न थालेको छ। स्थानीयसँगै प्रदेश र संघीय सदनको चुनाव नजिकिँदा प्रचण्ड नयाँ नयाँ तुरुप फ्याँकिरहेका छन् जसका कारण सरकारले निर्वाचनको घोषणा गर्न...

सेवा बढाउँदै हाम्रो पहुँच सहकारी : दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार

तुलसीपुर (दाङ), ८ माघ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तुलसीपुर–१८ दुधरासमा शाखा विस्तार गरेको छ । तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच सहकारी संस्थाले दुई सहकारीको एकीकरणपछि पहिलो पटक दुधरासमा सप्तरंगी सेवा केन्द्र...

महिला उद्यमशीलताका लागि नबिल बैंक, सीएनआई र महिला शक्तिले सहकार्य गर्ने

काठमाडौं, ८ माघ । महिला उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँचका लागि नबिल बैंक, नेपाल उद्योग परिसंघ (सीएनआई) को वुमन लिडरशीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालले सहकार्य गर्ने भएका छन् ।...

गुणस्तरहीन मह उत्पादन गरी विक्री गर्ने नरबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं, ८ माघ । मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी विक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ का नतिजा प्याकेजिङका सञ्चालक ३८...

द ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले गरिन् वर्ल्डटप

काठमाडौं, ८ माघ । ब्रिटिश एजुकेशन ग्रुपको द ब्रिटिश प्रोफेशनल कलेजमा एसोसयिसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट् (एसीसीए) अध्ययनरत १९ वर्षीय रिया मानन्धरले ९८ प्रतशित ल्याई वर्ल्ड टपर बन्न सफल भएकी छन् । उनले ट्याकसेसन...

स्थानीय तहको निर्वाचन समयमै नहुँदा के–के आउँछन् समस्या ? एमाले महासचिवले औंल्याए यी असरहरू

काठमाडौं, ८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन समयमै नगरिँदा विभिन्न समस्या आउने बताएका छन् । निर्वाचन टार्न सत्तारूढ दलहरूले स्थानीय तहको निर्वाचन गर्ने मिति नै पहिल्याउन नसकिरहेका बहाना बनाइरहेका...

प्रधानमन्त्रीले सरकार असफल भएको स्वयम् घोषणा गरे : योगेश भट्टराई (हेर्नुस् १२ बुँदा)

काठमाडौं, ८ माघ । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार असफल भएको स्वयम् घोषणा गरेको बताएका छन् । प्रधानमन्त्रीले हिजो शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनबाट सरकार असफल भएको...

सर्वदलीय बैठकबारे एमालेले भन्यो– प्रमको सचिवालयबाट पार्टीलाई कुनै सूचना आएको छैन

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । तर बैठक बस्ने समय शुरू हुनैलाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...
1 3,110 3,111 3,112 3,113 3,114 11,421