
काठमाडौं, १८ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बस्ने संसद बैठक अवरोध गर्ने भएको छ ।
दुग्ध उत्पादक किसान, मिटरव्याजपीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध गर्न लागेको हो ।
संसद बैठक बिहान ११ बजे बस्दैछ ।









प्रतिक्रिया