महोत्तरी । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत बिहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो ।
















प्रतिक्रिया