१८ असार २०८३, बिहिबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १७ फागुन । राष्ट्रिय सभा बैठक आज बिहीबार बस्दैछ ।

बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०१ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश गर्नुहुनेछ ।

साथै, बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।