१९ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : भारतले नमाने ईपीजी नेपालले मात्रै बुझ्ने, गठबन्धन खरानीको डल्लो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन नेपालले मात्रै बुझ्ने अवस्था आउनसक्ने बताउनुभएको छ ।

आज राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो ।

ईपीजी प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले सो अवस्था नभए नेपालले आफ्नो निर्णय गर्ने बताउनुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-