१२ असार २०८३, शुक्रबार

बागमती प्रदेश सभा बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । बागमती प्रदेश सभा बैठक आज बुधबार पनि बस्दैछ । बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।

बैठकका कार्यसूची तय गर्न त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । हिउँदे अधिवेशनको पहिलो दिन मंगलबार बसेको बैठकमा दलका नेताहरूले सम्बोधन गरेका थिए । त्यसपछि पूर्वप्रदेश सभा सदस्यको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।