२५ जेष्ठ २०८३, सोमबार

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

गृहमन्त्रालयमा भएको तेस्रो दिनको वार्ता निष्कर्षविहीन भएको हो ।

आफूहरुको माग फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायतका माग पीडितले राख्नुभएको छ ।

आफूहरूको मागलाई राज्यले गम्भीर रूपमा लिएपनि सकारात्मक भने नदेखिएको पीडितहरूको भनाई छ ।