२१ जेष्ठ २०८३, बिहिबार

अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्याण्ड्ससँग पराजित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल नेदल्याण्ड्ससँग पराजित भएको छ ।

बुधबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल नेदरल्याण्ड्ससँग २ रनको पराजित भएको हो । अन्तिम ओभरमा चुक्दा जितको नजिक पुगेको नेपालले पराजय भोग्नु भएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ८२ रनमात्र बनाउन सक्यो ।