२३ जेष्ठ २०८३, शनिबार

शर्मिला वाइवा पक्राउ

19.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । आफूलाई सामाजिक अभियन्ता बताउने युट्युबर शर्मिला वाइबा पक्राउ पर्नुभएको छ ।

कुटपिट तथा अङ्गभङ्गको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा उहाँलाई प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको हो।

शर्मिलासहितका व्यक्तिले कुटपिट गरेको भन्दै पवन केही दिनअघि अनुहारमा घाउ लिएर मिडियामा आउनुभएको थियो ।