शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रवास

प्रवासी नेपाली मञ्च दुबईको अध्यक्षमा बिश्वकर्मा

त्रिलोचन कोइराला युएई । प्रवासी नेपाली मञ्च युएईको दुबई क्षेत्रीय कमिटीको चौथो अधिबेशनले निर्मल बिश्वकर्माको अध्यक्षमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । प्रवासी नेपाली संघका अध्यक्ष प्रकास कोइराला, महासचिब उत्तम अधिकारी लगायत आधा...

दुबईमा दशैंको रमझम, दशैं कार्यक्रम गर्न संघसंस्थाबीच प्रतिस्पर्धा (फोटो फिचरसहित)

 त्रिलोचन कोइराला युएई । विजयादशमी २०७१ को अबसरमा युएर्इका नेपाली संघसंस्थाहरुले दुबईको जाबेलपार्कमा दशैँ महोत्सवको झल्को दिए । युएइमा छ दर्जन बढी सामाजिक संघसंस्था रहेको बताइन्छ । संघसंस्थाहरुले बिशेष अबस्थामा सामूहिक अभियान गर्ने बताउँदै...

मेरिल्याण्ड एनईसीसीको सभापतिमा न्यौपाने

विजय थापा भर्जिनिया । अमेरिकाको मेरील्याण्डस्थित नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी)को सभापतिमा खिलेन्द्र न्यौपाने चुनिएका छन् । लामो समयदेखि महासचिव पदमा रहेका न्यौपाने सर्वसम्मतिबाट अध्यक्ष बनेका हुन् । कार्यकारी समितिमा ७ सदस्य छन्...

कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल

रवि रोषी दोहा । कतारमा आइएमई कप रनिङ शिल्ड भलिबल प्रतियोगित सुरु भएको छ । बाग्लुङ सेवा समाजको आयोजकत्वमा आयोजित रनिङ शिल्डमा नेपाली समुदायका विभिन्न २७ समूहले सहभागी जनाएका छन् । कार्यक्रमको उदघाटन आइएमईका...

कोरियाको एम्बेस्टर कप फुटबलको उपाधि लमजुङलाई

सोल । वडादसैं २०७१ को अवसरमा नेपाली दूतावास दक्षिण कोरिया र एनआरएन कोरिया आयोजना गरेको एम्बेस्टर कप फुटबल प्रतियोगिताको उपाधि लमजुङ फुटबल क्लबले जितेको छ। फाइनल खेलमा दुबैबीच गोलरहित बराबरी भएपछि ट्राइबेकरमा लमजुङले धरानलाई...

स्विडेनको स्टकहोल्ममा दशैंको चहलपहल

स्कटहोल्म । गैरआवासीय नेपाली सङ्घ र हेल्प नेपाल नेटवर्क स्विडेनको संयुक्त आयोजनामा शनिबार राजधानी स्टकहोल्ममा बडादसैँ कार्यक्रम आयोजना गरियो । स्थानीय म्याण्डारिन प्याराडाइज रेष्टुरेन्टमा आयोजित दसैँ कार्यक्रममा टीकाटालो, गायन, नृत्यजस्ता विविध सांस्कृतिक कार्यक्रम आयोजना...

एएनए प्रतिनिधिसँग हात मिलाउँदै विनोदकुमार नेपाल

न्युयोर्क । अमेरिकामा नेपाली समुदायविरुद्ध भ्रम फैलाएको अभियोगमा अदालत धाइरहेका बिनोदकुमार कुमार नेपाल अन्ततः द नेप्लिज इन अमेरिका (एएनए) का प्रतिनिधिसँग हात मिलाउन बाध्य भएका छन् । एएनएका विरुद्ध भ्रम फैलाएको तथा वर्तमान नेतृत्वको...

म्याग्दीको विद्यालयलाई हङ्कङ र अमेरिकाबाट सहयोग

म्याग्दी, १६ असोज । म्याग्दीको बाबियाचौर–४ स्थित र्‍यालेखोरमा रहेको मङ्गला माविमा प्रवासमा रहेका स्थानीयवासीबाट रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको भौतिक विस्तार र जग्गा खरिदका लागि हाल हङ्कङमा रहनुभएका स्थानीय...

एनआरएन थाइल्याण्डका उपाध्यक्ष मृत अवस्थामा भेटिए, मृत्यु शंकास्पद

बैंकक, १४ असोज । एनआरएन थाइल्याण्डका उपाध्यक्ष दिलबहादुर थापा (हरि) मृत अवस्थामा भेटिएका छन् । थाइल्याण्डको राजधानी बैंककको सुकुम्भीत ७१ स्थित आफ्नै कार्यालयको शौचालयमा सोमबार बिहान झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृतकको शव...

ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश सौगात

राजु सन्तोषी थापा दक्षिण कोरिया । ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको साधरणसभा सम्पन भएको छ । दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्बर २१ तारिकका दिन ग्लोवल तेह्रथुम सेवा समाजका केन्द्रीय संयोजक...

विनोदकुमार नेपालले मेटाए एकाएक प्रमाण

विजय थापा भर्जिनिया, अमेरिका । अमेरिकामा व्यक्तिगत रुपमा संचालनमा रहेको ब्लग सिधा सवालले अचानक दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को बारेमा लेखेका सम्पूर्ण समाचार मेटाएको छ । एएनए र नेपाली समुदायका बारेमा...

नेपाली टिभिबाट निकालिए पत्रकार भट्ट

लण्डन । बेलायतबाट संचालित नेपाली टिभि युकेले टेलिभिजनमा कार्यक्रम संचालन गर्दै आएका “नमस्ते युरोप कार्यक्रम”का संचालक राजेन्द्र भट्टलाई बर्खास्त गरेको छ । भट्टले टेलिभिजनमा सत्य तथ्य र निष्पक्ष समाचार भन्दा पनि व्यक्तिगत इश्र्याका कार्यक्रम संचालन...
1 282 283 284 285 286 306