शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

प्रवास

एमाले कतारबाट देउसी भैलो कार्यक्रम

दोहा । नेकपा एमालेको प्रवासी नेपाली मञ्च कतारले २०७१ सालको अवसरमा विविध साँस्कृतिक कार्यक्रम सहित देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण सम्वर्धन गर्न मञ्चले...

साहित्यकार प्राडा त्रिपाठीलाई अमेरिकामा सम्मान गरिने

अमेरिका । साहित्यकार प्राडा वासुदेव त्रिपाठीलाई  अमेरिकामा आगामि २६ अक्टोवरका दिन लक्ष्मी जयन्तीका अवसरमा अभिनन्दन गरिने भएको छ । त्रिभुवन विश्व विद्यालयका प्रोफेसरसँगै  नेराप्रपका पूर्व कुलपतिसमेत रहनु भएका त्रिपाठीलाई  अमेरिका स्थित अन्तरराष्ट्रिय नेपाली साहित्य...

अमेरिकामा ४ सय ४८ जना नेपाली पक्राउ

काठमाडौं, ३ कार्तिक । गैर कानुनी तरिकाले अमेरिका प्रबेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । युएस डिपार्टमेन्ट फर होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोवर १ देखि...

कतारमा नेपाली फुटबल टिमले जित्यो एक हजार डलर नगद र ट्रफी

रवि रोषी दोहा । कतारमा नेपाली फुटबल टिमले पुनः नगद राशि एक हजार डलर सहित ट्रफी जित्न सफल भएको छ । कतारको अल अरबी स्पोर्टस क्लवमा सम्पन्न खेलमा कतारको ३ सिसी फुटबल टिमलाई १...

बाग्लुङ सेवा समाजले तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने

रवि रोषी दोहा । बाग्लुङ सेवा समाज दोहा कतारले शुभ दीपावलीको अवसरमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय स्तरकी चर्चित लोक गायिका देविका केसी गुरुङको संयोजकत्व तथा छम परियारको व्यवस्थापनमा आयोजना हुन...

गुल्मी सेवा समाज र नेवा पुचः कतारले देउसी भैलो कार्यक्रम गर्ने

रवि रोषी दोहा । गुल्मी सेवा समाजले कतारमा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । नज्माको इष्ट वेष्ट होटलमा सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । नेपाली चाडपर्व र परम्परालाई प्रवासमा पनि मर्न...

नेपाली तराई संघ अमेरिकाको तेश्रो हुस्टन टेक्सास सम्मेलन अन्तिम तयारीमा

विजय थापा भर्जिनिया । आगामी अक्टोबर १८ तारिख ,अमेरिकाको टेक्सास राज्यको हुस्टनमा एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका (आन्टा) तेश्रो सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी अध्यक्ष ललित झाले दिएका छन्  । उक्त एक...

क्यानडामा रहेका नेपालीबाट सहयोग

भक्तपुर । पैसा कमाउन साउदी अरब गएका बाबु बिरामी भएर कोमामा पुगेको अवस्थामा फर्किएपछि बिचल्लीमा परेका भक्तपुर चाँगुनारायण गाविस– ७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार)का तीन बालबालिकालाई क्यानडामा रहेका नेपालीले सहयोग गरेका छन् ।...

नेपाल पत्रकार महासंघका अध्यक्ष विष्ट र उपाध्यक्ष भण्डारी यूएईमा

उत्तम अधिकारी आबुधाबी ।  नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट र उपाध्यक्ष खिलबहादुर भण्डारी यूएई आइपुग्नु भएको छ । महासंघको यूएई शाखाको यही शुक्रवार हुने चौथो अधिवेशनमा सहभागी हुनका लागि दुबैजना यूएई आउनुभएको हो...

गैरआवासीय नेपाली संघ बेलायतमा फेरी किचलो

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै हालैका दिनहरुमा गैर आवासीय नेपाली संघ बेलायतको नेतृत्वबारे सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित गलत र झुटा समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको...

कतारमा एनआरएन डे भव्यरुपमा सम्पन्न

घनश्याम पराजुली (कृष्ण) दोहा । गैर आवासिय नेपाली संघले हरेक बर्ष अक्टोबर ११ तारिकका दिन गैरआवासीय नेपाली दिवस (एनआरएन डे) को रुपमा मान्ने गरेको छ । एनआरएन डे कतारमा भब्य कार्यक्रमकाबीच मनाईयो । नेपाल...

दक्षिण कोरियामा रहेका नेपालीले गरे करिब आठ लाख सहयोग

असोज ३० । दक्षिण कोरियामा दुर्घटनामा परी ज्यान गुमाएका म्याग्दीका एक व्यक्तिको परिवारलाई त्यहाँ रहेका म्याग्देलीले रु सात लाख ८० हजार राहत सहयोग उपलब्ध गराएका छन् । हिस्तान गाविस–८ औलाका पंकज पुनका परिवारलाई म्याग्दी...
1 280 281 282 283 284 306