मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

प्रवास

यूएईमा प्रवासी नेपालीले सांस्कृतिक देउसीभैलो खेले

उत्तम अधिकारी आबुधाबी ।  प्रवासी नेपाली मंच यूएईले २०७१ सालको दीपावलीको अवसरमा यूएईमा सांस्कृतिक देउसीभैलो खेलेको छ ।गत शुक्रवार र शनिवार २ दिन आयोजित उक्त घरदैलो देउसीभैलो कार्यक्रममा मंचको देउसीभैलो टोलीले यूएईका लागि नेपाली...

म्याग्दी सेवा समिति अस्ट्रेलियाबाट सहयोग

म्याग्दी, ११ कात्तिक । म्याग्दीको बेनी नगरपालिका वडा नं ११ बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्टे«लियाबाट सहयोग प्राप्त भएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने र सामाजिकीकरण गराउने उद्देश्यले बालजागृति...

अमेरिकामा वरिष्ठ साहित्यकार त्रिपाठीलाई समालोचक शिरोमणि पदले सम्मान

 विजय थापा भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना गरिएको एक सम्मान कार्यक्रममा नेपालका वरिष्ठ साहित्यकार तथा त्रिभुवन विश्व विद्यालयका प्राडा वासुदेव त्रिपाठीलाई समालोचक शिरोमणि पदले सम्मान   गरिएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका...

टेक्सासमा म्हः पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न

विकासराज न्यौपाने टेक्सास ।  अमेरिकाको टेक्सासमा नेपाल नेवाः एसोसियसनको आयोजनामा सामुहिक म्हः पूजा तथा नया वर्ष कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष ११३५ को अबसरमा सम्पूर्ण नेपालीलार्इ  एसोसियशनका तर्फबाट शुभ कामना व्यक्त गरिएको...

अमेरिकाको भाईटिकामा लंगुरबुर्जा र कौडा

विजय थापा भर्जिनिया । अमेरिकामा नेपाली समुदायले तिहार धुमधामसँग मनाएका छन् । नेपालीहरुको महत्वपूर्ण चाड तिहारको अवसरमा चेलीबेटीहरुले सेलरोटी  बनाउने र देउसी भैलो खेल्ने गरे । नेपाली परिकारका सामग्री बनाउन सबै चिज उपलब्ध हुने...

अमेरिकी राष्ट्रपतिबाट दिपावलीको शुभकामना, विदेशमन्त्री केरीले पनि मनाए दिपावली

वासिङ्टन,८ कात्तिक । अमेरिकी विदेशमन्त्री जोन केरीले पनि अमेरिकामा हिन्दूहरुको महान चाड दिपावली मनाएका छन् । उनले बिहीबार अमेरिकी विदेश मन्त्रालयमा दिपावली गरेर हिन्दूहरुको चाड दिपावली मनाएका समाचार एजेन्सीहरुले जनाएका छन् । उज्यालोको चाड...

अमेरिकामा कुकुर तिहार

विजय थापा भर्जिनिया । अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर पाल्ने नेपाली समुदायले कुकुर तिहार मनाएका छन् । आफ्ना चाड पर्वलाई निरन्तरता दिदैँ अमेरिकाबासी नेपालीले कुकुर तिहार मनाएका हुन् ।  कुकुरलाई अमेरिकामा दिइने विशेष प्रकारका...

नेपाल पत्रकार महासंघ युएई शाखाले देउसी भैलो खेल्ने

त्रिलोचन कोइराला युएई ।  ‘नेपाली संस्कृतिलाई माया गरौँ सामाजिक परम्परालार्इ संरक्षण गरौँ ‘भन्दै नेपाल पत्रकार महासंघ युएई शाखाले शुभ दिपावली २०७१ को अबसरमा घरदैलो देउसी भैलो खेल्ने भएको छ  । प्रवासी पत्रकारिताको लेखन अभिवृद्धि...

जेपी साहको अध्यक्षतामा एन्टाको नयाँ नेतृत्व (तस्वीर सहित)

ह्युस्टन (टेक्सास) ।  अमेरिकामा रहेका तराइवासी नेपालीहरुको संस्था एशोसियसन अफ नेपाली तराइन इन अमेरिका (एन्टा) मा नयाँ नेतृत्व चयन भएको छ  । शनिवार यहाँ सम्पन्न एन्टाको तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा आगामी दुई वर्षका लागि...

नयाँ कार्यसमिति गठन र क्यानाडाका काव्य सुसेलीहरु सार्वजनिकको लर्को

क्यानडा ।  गत आईतवार १९ तारिखका दिन नेपाली साहित्य समाज क्यानाडाले एक समारोहका बीच १०६ औं लक्ष्मीजयन्तीसँगै क्यानाडाका सर्जकहरुको पहिलो सामुहिक काव्य संग्रह ‘क्यानाडाका काव्यसुसेलीहरु’ को विमोचन र साधारणसभा सम्पन्न गरेको थियो। कार्यक्रमको थालनीमा...

दुबईमा प्रवासी नेपाली मञ्च यूएईको देउसी भैलो

उत्तम अधिकारी यूएई । सांस्कृतिक पहिचान र महत्व बोकेको पर्व तिहारको अवसरमा प्रवासी नेपाली मञ्च यूएईले दुबईमा देउसीभैलो खेल्ने भएको छ। मञ्चले यही आउँदो शुक्रवार यूएईको दुबई, आबुधाबी र शारजाहमा सांस्कृतिक देउसीभैलो प्रस्तुत गर्न...

एनआरएन कतारले देउसी भैलो कार्यक्रम गर्दै

रवि रोषी  दोहा । गैरआवासीय नेपाली संघ कतारले यस बर्षको तिहारको उपलक्ष्यमा पनि पारम्परिक देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । विभिन्न मनोरञ्जनात्मक तिहार संस्कृति झल्किने देउसी भैलो नृत्य सहित सामूहिक देउसी भैलो कार्यक्रम...
1 279 280 281 282 283 306