शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रवास

पथरी युवा समाज युएइका सस्थापक भारतीलाई बिदाइ

त्रिलोचन कोइराला युएई । नेपाली कला सस्कृति सामाजिक तथा मानविय सेवामा सक्रिय पथरी युवा समाज युएइको सस्थापक तिलचन भारतीलाई एक बिशेष कर्यक्रमका बीच बिदाइ समान गरेको छ  । नोवेम्बेर ७ तारिक दुबईको जाबेल एक...

सिन्धुपाल्चोक बाढी पहिरो पिडित राहत कोष युएईका नेपालीको नौ लाख सहयोग

युएई ।  युएईमा संकलित सिन्धुपाल्चोक बाढी पहिरो पिडित राहत कोषको करिब रु नौ लाख  रकम पीडितलाई हस्तान्तरण गर्ने निर्यण भएको छ । सुर्य चन्द काठमाडौँ र  एनआरएन युएईको आव्हानमा सिन्धुपाल्चोक सेवा समितिको संयोजकत्वमा गठित सिन्धुपाल्चोक...

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको नयाँ कार्यसमिति

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च (अनेगम) को प्रथम अधिवेशनले घनेन्द्र ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली गजलको विकास, विस्तार र परिष्कारका लागि स्थापित मञ्चको उपाध्यक्षमा प्रभाती किरण, महासचिवमा पुरानाघरे (अमेरिका),...

मिर्गौला पीडित बुढाथोकीलाई बेलायत बसेका नेपालीले गरे ३० लाख सहयोग

बेनी । दुवै मिर्गौलाले काम नगरेपछि गम्भीर बिरामी भएका म्याग्दी पात्लेखेत–९ वाखेतका लालबहादुर बुढाथोकीलाई बेलायतमा रहेका म्याग्देलीले रु ३० लाख आठ हजार ६६० सहयोग गरेका छन् । स्थानीय घारसुन्ना लालीगुराँस युवा क्लब वाखतेको पहल...

समाजसेवी रानामगर महारानी सिल्भियाबाट लन्डनमा सम्मानित

काठमाडौँ । समाजसेवी इन्दिरा रानामगरलाई लन्डनको दार्जिलिङ इनमा शनिबार सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाति महिला महासङ्घ युके समितिले यस वर्षको विश्व बाल पुरस्कार विजेता रानामगरलाई सम्मानपत्र र नगदबाट सम्मान गरेको हो ।...

स्वस्थ प्रतिस्पर्धा होस् भन्ने आफ्नो चाहना : धनन्जय नरसिंह केसी

विजय थापा भर्जिनिया । आगामी नोभेम्बर २२ र २३ तारिख टेक्सासको डालस शहरमा काँग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन नजिकिदै जाँदा बिभिन्न पदमा आफ्नो उम्मेदवारीहरु दिने क्रम तीब्र हुन थालेको छ । उम्मेदवारहरुले...

एमाले कतारको अध्यक्षमा चानक पोखरेलको उम्मेदवारी

दोहा । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च कतारको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष चानक पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको छ । दोहामा भेला भएका मञ्चका सदस्यहरुमाझ उहाँले शुक्रबार उम्मेदवारी घोषणा गर्नुभएको हो ।...

मलेसियामा फेरि नेपाली कुटिए, चार सय नेपाली कम्पनी ठप्प पारी हड्तालमा

राजेश भुजेल मलेसिया । मलेसियाको जोरबारू स्थित जेवाइसी कम्पनीमा भएको घटना सेलाउन नपाउँदै फेरि मलेसियाकै जोर, मुआर नजिकैको वेगमेन्स फर्निचरमा त्यस्तै घटना घटेको छ । उक्त विदेशी कम्पनीका मेनेजरले एक नेपाली कामदारलाई काठले प्रहार...

कतारमा लोकगायक बस्याल सम्मानित

घनश्याम पराजुली (कृष्ण) दोहा । स्याङ्गजा सहयोग समाज नवप्रतिभा साँस्कृतिक विभागले लोक गायन क्षेत्रमा ख्याती प्राप्त गायक स्याङ्गजाका बुद्धीसागर बस्याललाई सम्मान गरेको छ । सल्वारोड स्थित ग्रिन्स रेष्टुरेन्टमा आयोजित कार्यक्रममा १० बर्ष देखी सांगितिक...

बिश्वकै पहिलो उल्टो साईकल यात्रीलाई अमेरिकामा सम्मान

विजय थापा भर्जिनिया । डिसी महानगर क्षेत्रको भर्जिनियाको फल्स चर्चमा डिसी महानगर क्षेत्रमा रहेका बिभिन्न संघ तथा संस्थाको सयुक्त आयोजनामा बिश्वकै पहिलो उल्टो साईकल यात्री बिरेश दाहाल (उदयपुर) र अर्का बिश्व साईकल यात्री बरुण...

अनेकसका संस्थापक कोषाध्यक्ष रम्दामको बिदाई

खगेन्द्र कार्की कतार । अन्तराष्ट्रिय नेपाली कलाकार समाज दोहा कतारले संस्थाका संस्थापक कोषाध्यक्ष तिलक राम्दाम कतारको बसाईलाई बिट मारेर मातृभूमि फर्कन लाग्नु भएकोले एक कार्यक्रमकाबीच उहाँको बिदाई गरिएको छ । ३१ अक्टोबर साँझ दोहा...

यूएईमा रहेका नेपाली इसाईहरु दशौँ वार्षिकोत्सव मनाउँदै

उत्तम अधिकारी आबुधाबी । यूएईमा रहेका नेपाली इसाई धर्मालम्बीहरुले संयुक्त रुपमा नेपाली प्रवासी इसाई संगतीको दशौँ वार्षिकोत्सव तथा चांगी सम्मेलन मनाउने भएका छन् । यूएईमा छरिएर रहेका इसाई धर्मालम्बीहरुलाई एकत्रित गरी एकै छानोमुनि गोलबन्द...
1 277 278 279 280 281 306