सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

प्रवास

मेलबर्नको स्पन्दन साँझमा डा. कुमुदलाई सम्मान

मेलबर्न (अस्ट्रेलिया) ।  नेपाल पब्लिक लिंकको आयोजनामा नेपालका मुटु रोगीहरुको सहयोगार्थ मेलबर्नमा आयोजना गरिएको साँगितिक ‘स्पन्दन साँझ’  कार्यक्रममा  विश्वमै पहिलो पटक मृत मुटुलाई पुनः चलायमान बनाई अर्को व्यक्तिमा सफल प्रत्यारोपण गरेर औषधी बिज्ञानमा नयाँँ...

एनआरएनए दुबई क्षेत्रीय कमिटीद्वारा एक लाख पचास हजार सहयोग प्रदान

उत्तम अधिकारी यूएई  । दुबईमा अचेत अबस्थामा रहेका बुद्धिबहादुर कार्कीको छोराछोरीको शिक्षाका लागि एनआरएनए दुबई क्षेत्रीय कमिटीले एकलाख पचास हजार रुपैया सहयोग गरेको छ । दुबईको रासिद अस्पतालमा कोमामा रहेका कार्कीको परिवारलाई नेपालमा भेटेर...

मृगौला फेल भएकी मनीषाको उपचारमा कतारवासी नेपालीको २ लाख सहयोग

दोहा । मृगौला फेल भएर पीडित बनेकी झापा शिवगन्ज बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत २२ वर्षीया मनीषा लम्सालको उपचारमा सहयोग गर्नका लागि खर्च जुट्न थालेको छ । उनको उपचारका लागि कतारबाट २ लाख...

गोर्खालीहरुले अष्ट्रेलियामा गठन गरे गोरखा समाज अष्ट्रेलियाको तदर्थ समिति

अष्ट्रेलिया ।  गोरखा जिल्ला स्थायी घर भई अष्ट्रेलियाको बिभिन्न शहरमा बसोबास गर्ने गोर्खालीहरुले गोरखा समाज अष्ट्रेलियाको तदर्थ समिति गठन गरेका छन् । अष्ट्रेलियामा बसोवास गर्ने नेपाली र त्यसमा पनि गोरखा स्थायी घर भएका सबैलाई...

आर्थिक कुटनीतिमा सरकार र एनआरएनको हातेमालो थाईलेन्डबाट शुरु

थाइल्याण्ड । गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घले र थाईलेन्डस्थित नेपाली समुदायबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर आवासिय नेपाली संघ थाईलेन्डद्वारा  आयोजित उक्त कार्यक्रम बैंकक स्थित  हिमालय रेसिडेन्सको कन्फरेन्स हलमा  आयोजना...

रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड पुगे मैनाली

विजय थापा भर्जिनिया । काभ्रे घर भै हाल न्युयोर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड पुगी रक्तदान गरि सोही दिन अमेरिकाको न्युयोर्क फर्केका छन्  । नोभेम्बर २४ तारिखका दिन आइरिस रक्त...

वरिष्ठ पत्रकार विरही टेक्सासमा सम्मानित

टेक्सास, अमेरिका । वरिष्ठ पत्रकार हरिरह विरही अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् । नेपाली जनसम्पर्क समिति वेष्ट च्याप्टर टेक्सासका अध्यक्ष एवं नव निर्वाचित केन्द्रीय सदस्य हरिवोल भण्डारीले वरिष्ठ पत्रकार विरहीलाई सम्मान गरेका हुन ।...

लण्डनस्थित नेपाली राजदुताबासका लागि लोकतन्त्र बन्यो मृगमरिचीको कथा

सबिन कार्की लण्डन । दश  बर्षे जनयुद्धको अन्त्य गर्दै आठ बर्ष अघि नेपालमा लोकतन्त्रको स्थापना भयो । तर, लण्डनस्थित नेपाली राजदुताबासमा भने अहिलेसम्म पनि लोकतन्त्रको अनुभुति हुन सकेको छैन । नत यहाँको प्रशासनिक काममा...

एम्बुलेन्स सञ्चालनका लागि बेलायतका नेपालीद्वारा करिब ११ लाखको कोष

म्याग्दी । म्याग्दीमा एम्बुलेन्स सेवा सञ्चालनका लागि बेलायतमा रहेका प्रवासीले करिब रु ११ लाखको अक्षयकोष स्थापना गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले रु १० लाख ८० हजार २८० को एम्बुलेन्स सेवा...

कतारका करोडपति नेपाली सामाजिक सेवामा

काठमाडौं । कतारका सबैभन्दा धनी नेपाली व्यवसायी एवं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार आरके शर्माले पशुपति वृद्धाश्रममा रहेका बृद्धवद्धाहरुलाई एक समारोहकाबीच जाडोका लागि कपडा वितरण गरेका छन् । मंगलबार बृद्धाश्रम परिसरमा...

अमेरिकाको सुपर लयर बन्न सफल खगेन्द्र जिसीलाई प्रधानमन्त्रीबाट बधाई

न्युयोर्क, ९ मंसिर । अमेरिकाको सुपर लयरको सूचीमा पर्न सफल भएकोमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली मुलका अमेरिकी वकिल खगेन्द्र जिसीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले शुभकामना सन्देश पठाउँदै जिसीलाई बधाई तथा शुभकामना दिनुभएको...

कतारमा सिंगिङ्ग आईडलको पहिलो अडिसन डिसेम्बर १२ मा

रवि रोषी दोहा । कतारमा सिंगिङ्ग आईडल कार्यक्रमको प्रस्तुती यहि डिसेम्बर १२ हुने भएको छ । समाजसेवी रुपन्देही कतारसंगको सहकार्यमा सो कार्यक्रम आयोजना हुन गइरहेको हो । उक्त कार्यक्रममा आधुनिक, पप लगायतका गीतहरुको प्रतियोगितात्मक प्रस्तुती...
1 275 276 277 278 279 306