आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

प्रवास

नीम ट्रीलाई लण्डनमा योङ्ग फेन्ड्ली अवार्ड

लण्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित नीम ट्री फार्मेसीले योङ्ग फेन्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल गु्रपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनवीच काउन्सिलले सो अवार्ड प्रदान गरेको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित...

प्रवासी नेपाली मञ्च कतारको यसकारण अध्यक्ष बन्न चाहन्छन् गैह्रे

दोहा । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च दोहा, कतारको आशन्न चौथो अधिवेशनको तयारी तिब्रताका साथ अगाडि बढिरहेका बेला अध्यक्ष पदका प्रत्यासी  रामहरी गैह्रेले आफ्नो अवधारणपत्र सार्वजनिक गर्नु भएको छ । अवधारणा–पत्र उहाँले नवौं...

प्रवासी नेपाली मञ्च कतारको अबिधेशनको तयारी पुरा, ईश्वर पोख्रेल बुधबार कतारमा

घनश्याम पराजुली (कृष्ण) दोहा । प्रवासी नेपाली मञ्च कतारको चौथो अधिवेशन आगमी १९ डिसेम्बर शुक्रबारका दिन मुन्ताजा स्थित होलिडे भिल्लामा हुदैछ । महाधिवेशनलाई सम्बोधन गर्नका लागी नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल बुधबार कतार आउँदै...

एनआरएन भवन निर्माणका लागि दोहामा २० लाख संकलन

दोहा ।  एनआरएन एनसीसी कतारले गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवनका लागि २० लाख रुपैयाँ संकलन गरेको छ । भवन निर्माणका लागि एनआरएन आईसीसीले १० लाख रुपैयाँको लक्ष्य दिएकोमा कतारले दोब्बर...

कतारको राष्ट्रिय दिवसमा नेपालका विभिन्न आञ्चलिक सांस्कृतिक प्रस्तुति हुने

रवि रोषी दोहा ।  आगामी डिसेम्बर १८ का दिन कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाली समुदायको तर्फबाट पनि विभिन्न सांस्कृतिक प्रस्तुती प्रदर्शन गरिने भएको छ । कतारको अलखोर स्टेडियममा मनाउन लागिएको सो राष्ट्रिय दिवसको अवसर...

एनआरएन दोहा कतारको १२ औं स्थापना दिवस सम्पन्न

रवि रोषी दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दोहा कतारको १२ औं स्थापना दिवस सम्पन्न भएको छ । आइसीसी अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन सो एक दिवसीय कार्यक्रमका सभपतित्व एनसीसी...

नेपाल मगर संघ युएईले माघेसंक्रान्ति भब्यताका साथ मनाउने

उपेन्द्र राना मगर दुवई ।नेपाल मगर संघ युएईको भर्खरै सम्पन्न बिशेष महाधिबेशन पश्चात बसेको पहिलो बैठकले मगरहरुको मुख्य चाडपर्व मध्ये माघेसंक्रान्ति युएईको अलएनमा भब्यताका साथ मनाउने निर्णय गरेको छ। नेपाल मगर संघ युएई अलएन...

लमजुङ सम्पर्क समिति यूएईको बैठक सम्पन्न

यूएई । लमजुङ सम्पर्क समिति यूएईको बैठक इन्टरनेसनल सीटी दुबर्इमा सम्पन्न भएको छ । सम्पर्क समितिका अध्यक्ष राजु घलेको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सञ्चालन राज तामाङले गर्नुभएको थियो । बैठकमा लमजुङ सम्पर्क समिति यूएईका कार्यसमितिका...

यूएईमा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै नेपाली श्रमिकहरु

उत्तम अधिकारी आबुधाबी ।  नेपाली श्रमिकहरुले यूएईमा पहिलो पटक अन्तर्राष्ट्रिय श्रमिक दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाउने भएका छन् । केहि समय अघि स्थापना भएको नेपाली प्रवासी श्रमिक संघ यूएईले यहि डिसेम्बर १९ का...

९ महिना अघि नै चुक्ता भएको थियो अनिश खालिङ राईको ब्लडमनी

उत्तम अधिकारी यूएई ।यूएईमा मृत्युदण्डको सजाए पाएका नेपाली नागरिक अनिश खालिङ राईको ब्लडमनी यहाँकै कुनै निकायले तिरिदिएको छ । अनिशलाई बचाई सकुशल स्वदेश फिर्तीका लागि नेपालीहरुले विश्वभरबाट रकम संकलन गरिरहंदा उनको लागि अदालतले तोकेको ब्लडमनी...

कोरियामा संकलित करिब ४ लाख रकम मृगौला पिडितलाई हस्तान्तरण

खेम कार्की दक्षिण कोरिया । नेपाल योङ्ग स्टार फाउण्डेशनको संयोजकत्वमा दक्षिण कोरिया र विभिन्न देशमा रहेका युवाहरुले संकलन गरिएको रकम काभ्रेको शंखुपार्टीचौर–१ का २८ वर्षीय लक्ष्मण केसीको उपचारका लागि हस्तान्तरण गरिएको छ । दक्षिण...

कतारका नेपाली व्यवसायी बैंकदेखि अस्पतालसम्ममा लगानी गर्न इच्छुक

दोहा । कतारका व्यवसायी, इन्जिनियर तथा बुद्धिजीविहरुले सामूहिक लगानीको अवधारणालाई अब मूर्त रुप दिई अघि बढ्ने अभियानमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेका छन् । कतारको गोल्डेन फोर्क रेष्टुरेन्टमा सम्पन्न छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ...
1 273 274 275 276 277 306