बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रवास

प्रवासी मञ्च कतारमा को–को मनोनित भए ?

दोहा, १२ पुस । प्रवासी नेपाली मञ्च कतारले चार जनालाई राष्ट्रिय कमिटी सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा नरेश श्रेष्ठ, अब्दुल हफिज, जगन गुरुङ र चेतनारायण श्रेष्ठ रहेका छन् । योसँगै मञ्चको कार्य...

म्यान्मारमा विश्व नेपाली साहित्य महासंघको शाखा

काठमाडौँ । नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मार शाखा गठन भएको छ । राजधानी याङ्ुगनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला...

एनआरएन केन्द्रीय सल्लाहकार भाटको गाडी दुर्घटना

दोहा, ९ पुस । गैरआवासीय नेपाली संघ एनआरएनका केन्द्रीय सल्लाहकार नरेन्द्र भाट ठूलो दुर्घटनाबाट जोगिनुभएको छ । कतारको राजधानी दोहास्थित दुखानमा सल्लाहकार भाटले चलाएको गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किएको हो । दुर्घटनाबाट गाडीको...

कतारमा भोजपुरेहरुको प्रथम साधारणसभा तथा बनभोज कार्यक्रम

दिलिप पराजुली कतार । विगत डेढ वर्षदेखि कतारमा पुनः सक्रियता देखाएको भोजपुर सेवा समाजले प्रथम साधारणसभा तथा बनभोजको तयारी गरेको छ । ०९ जनवरी २०१४ का दिन सहानियास्थित अलदोसरी गार्डेनभित्र आयोजना गरिने सो कार्यक्रमको...

ओबामाको नेपाल भ्रमणका लागि पहल गर्न अमेरिकामा नेपाली समुदायको दौडधुप

गौतम दाहाल वासिंगटन डिसी ।  अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणमा जानका लागि अमेरिकाको नेपाली समुदायका तर्फबाट लविङ्ग सुरु भएको छ।  राष्ट्रपति ओबामा जनवरी २६ तारिख भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा सहभागी हुन...

अमेरिकामा कचहरी धाउने परम्परा र एएनए विवाद

विजय थापा वाशिंगटन डिसी ।  अमेरिकाको दि एसोसिएसन अफ नेपलीज् इन अमेरिका (एएनए) को निर्वाचन दुई पक्षबीच सदस्यताको बिषयमा चरम विवाद भए पछि अन्तिम कार्यकारी समितिले म्यारिल्याण्ड अदालतमा पौष ९ गते हुने भनिएको चुनाब...

यसरी सम्पन्न भयो खोटाङ–बाक्सिला स्वास्थ्य शिविर सम्पन्न

रोशन मेवाहाङ्ग फोक्स्टन बेलायत। नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र मिसन टु हेल्प नेपाल नामक च्यारिटी संस्था सँगको सहकार्यमा युके बाक्सिला स्वास्थ्य शिविर भव्यरुपमा सफल भएको एनआरएन युकेका उपाध्यक्ष हिराधन राईले जानकारी दिनुभयो। खोटाङ–बाक्सिलामा मंसिर१५ र१६गते...

त्रिसुली समाज युएईले २८५१ औ सोनाम ल्होछार भव्य रुपमा मनाउने

नवराज बस्नेत युएई । तमाङ समुदायको महान पर्व सोनाम ल्होछार २८५१ लुक ल्हो (भेडा वर्ग) युएईको अबुधाबी अल नाधा नेसनल स्कुलमा जनवरी १६ शुक्रबार बिविध सास्कृतिक कार्यक्रमका साथमा मनाइने भएको छ डिसेम्बर १९ मा...

श्रमिक दिवस युएईमा पनि बिशेष कार्यक्रमका साथ सम्पन्न

नवराज बस्नेत युएई । अन्तराष्ट्रिय श्रमिक दिवस युएईमा पनि बिशेष कार्यक्रमको साथमा सम्पन्न भएको छ  । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को विदेश शाखाको रुपमा रहेको नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सपोर्ट ग्रुप) नामक...

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा गैह्रे

दोहा, ५ पुस । प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा रामहरि गैह्रे अध्यक्ष चयन हुनुभएको छ । मञ्चको शुक्रबार दोहामा भएको चौंथो अधिवेशनले गैह्रेलाई अध्यक्षमा चयन गरेको हो । कतारको विभिन्न सामाजिक संघसंस्थाको समेत कुशल...

प्रेस चौतारीको पहिलो अन्तर्राष्ट्रिय शाखा कतारमा

दोहा, ४ पुस । प्रेस चौतारी नेपालले पहिलोपटक विदेशमा शाखा स्थापना गरेको छ । विदेशमा पनि शाखा सञ्जाल गर्ने प्रेस चौतारी केन्द्रीय कमिटीको निर्णय अनुसार प्रेस चौतारी शाखाको पहिलो शाखा कतारमा खोलिएको हो ।...

नीम ट्रीलाई लण्डनमा योङ्ग फेन्ड्ली अवार्ड

लण्डन । लण्डनमा नेपाली व्यवसायीबाट सञ्चालित नीम ट्री फार्मेसीले योङ्ग फेन्ड्ली अवार्ड प्राप्त गरेको छ । कँडेल गु्रपद्वारा सञ्चालित नीम ट्रीलाई स्थानीय ग्रीनवीच काउन्सिलले सो अवार्ड प्रदान गरेको हो । स्थानीय क्षेत्रमा युवाहरुमा केन्द्रित...
1 272 273 274 275 276 306