शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रवास

एनआरएन भवन निर्माणका लागि बेल्जियमबाट ४३ लाख संकलन

 बिष्णु सापकोटा बेल्जियम । गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय भवन निर्माणार्थ बेल्जियमबाट ४३ लाख रुपैयाँ  संकलन गरेको छ ।  गैर आवासीय नेपाली संघ रष्ट्रिय समन्वय परिषद बेल्जियमले आन्त्रोपेनमा एनआरएन केन्द्रीय भवन निर्माणार्थ सहयोग संकलन...

एनसीआईमा मोहन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति

लण्डन । बेलायतमा लगानी सम्भावना खोज्न स्थापित नेपाली को–अपरेटिभ ईन्भेष्टमेण्ट लिमिटेड (एनसीआई ग्रुप)को पहिलो अधिवेशन च्याथामस्थित गोर्खा भिलेज रेष्टुरेण्टमा सम्पन्न भएको छ । गतसाता सम्पन्न संस्थाको पहिलो अधिबेशनले तदर्थ समितिका संयोजक मोहन गुरुङको अध्यक्षतामा...

लण्डनको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी, अल्डरसटमा मन्दिर बनाउन सहयोग संकलन

बेलायत । बेलायतको लण्डन शहरमा रहेको पशुपतिनाथ मन्दिरमा तेश्रो पटक चोरी भएको समाचार आइरहेकै बेला नेपालीहरुको जनघनत्व बढि भएको अर्को शहर अल्डरसटवासी नेपालीहरु मन्दिर बनाउन जुटेका छन् । गत आइतबार स्थानीय शिव कल्चरल सेन्टर...

नेपालीको बसोबास रहेको न्युयोर्कको भवनमा आगलागी , तीनको मृत्यु, नेपालीका अपार्टमेन्ट क्षतिग्रस्त

  न्युयोर्क। झण्डै दुई दर्जन नेपालीहरुको समेत बसोबास रहेको न्युयोर्कको क्वीन्समा अवस्थीत लेफ्राक सिटी अपार्टमेन्टमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् । बुधबार राती नयाँ वर्ष सुरु हुनुभन्दा...

चौध टीमलाई पछि पार्दै बाग्लुङ सेवा समाजले चुम्यो भलिबलको उपाधि

दिल कुमार श्रेष्ठ दोहा  ।  अंग्रेजी नयाँ वर्ष तथा ल्होसार पर्वको अवसरमा खुला नेपाली भलिवल प्रतियोगितामा सम्पन्न भएको छ । चौध टीमलाई पछि पार्दै उपाधिमा  बाग्लुङ सेवा समाजले कब्जा जमाएको छ  । पहिलो हुनेलाई...

दुबईको जाबेल पार्कमा नेपालीले मनाए धुमधामसँग बनभोज कार्यक्रम

दामोदर दाहाल युएई । नयाँ वर्ष २०१५ को अवसरमा दुबईको जाबेल पार्कमा शुभकामना आदान प्रदान तथा सम्मान एवं बनभोज कार्यक्रम एक विषेश समारोहका बीच भव्यता रुपमा सम्पन्न भयो । नेपाली एकता समाज इन्टरप्लास्ट कम्पनि...

खोटाङको पिपलडाँडा विमानस्थलको अमेरिकी सरकारी इञ्जिनियरबाट सम्भाव्यता अध्ययन

विजय थापा अमेरिका । खोटाङ जिल्लाको डाँडागाउँ गाविस पिपलडाँडा–७ मा सम्भावित विमानस्थलको संभावना देखिएको छ ।  इन्जिनियर मिलन कुमार राईले त्यसको   अध्ययन पुरा गर्नुभएको हो । ‘संभावना अध्ययनबाट उक्त स्थलमा विमानस्थल बन्न सक्ने देखिएको...

जनप्रदिप उच्च माविको स्वर्णजयन्तिमा भूपू विद्याथीले गरे अक्षयकोषको स्थापना

दोहा । स्याङजा जिल्लाको उतरी  भेगमा रहेको  श्री जनप्रदिप उच्च माध्यमिक विद्यालयले यही पुस १२ देखि १५ गतेसम्म स्वर्णजयन्ती भव्यता साथ  मनायो । उक्त स्वर्ण जयन्तीमा विविध साँस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा...

एनआरएन भवन निर्माणका लागि जर्मनीबाट ४६ लाख संकलन

जर्मन । गैरआवासीय नेपाली संघको काठमाडौँमा केन्द्रीय कार्यालय भवन निर्माणका लागि जर्मनीको फ्याङ्कफर्टमा ४६ लाख रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जर्मनीको आयोजनामा डिसेम्बर २७ तारिख साँझ फ्याङफर्टमा आयोजित...

यूएईको बरदुबई र शारजाहमा ‘बहादुर बहिनी’ प्रदर्शन गरिँदै

दुबई, १६ पुस । युएईको बरदुबई र शारजाहमा चर्चित डकुमेन्ट्री ‘बहादुर बहिनी’ प्रदर्शन गरिने भएको छ । प्रवासी नेपाली मञ्च यूएईको आयोजनामा बरदुबईको अल फाहिदी मेट्रो स्टेसन नजिकै फर्च्युन ग्राण्ड अपार्टमेन्ट होटेलमा बिहीबार साँझ...

धनकुटा समाज दोहा–कतारको बनभोज तथा सांस्कृतिक कार्यक्रमको भव्य तयारी

याम वि.सी दोहा । धनकुटा सेवा समाज दोहा, कतारको आयोजनामा नयाँ वर्ष २०१५ को अबसरमा यही आउँदो १६ जनवरीमा सहानिया गार्डेनमा बृहत  बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ‘धनकुटा प्रवासी समाजको चाहना,...

अनेसास बेलायत च्याप्टरको बृहत साहित्यिक कार्यक्रम सम्पन्न

लण्डन । २७ डिसेम्बर २०१४ मा विलविच लण्डनस्थित थेम्स हाउस, एलसिआईएस कलेजको सभाहलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले बृहत साहित्यिक कार्यक्रमको  सम्पन्न गर्यो। नेपाली वाङमयका दुई उज्वल नक्षत्रहरु क्रमशः भुपि शेरचन तथा...
1 270 271 272 273 274 305