मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

प्रवास

यूएईमा रहेका नेपाली इसाईहरु दशौँ वार्षिकोत्सव मनाउँदै

उत्तम अधिकारी आबुधाबी । यूएईमा रहेका नेपाली इसाई धर्मालम्बीहरुले संयुक्त रुपमा नेपाली प्रवासी इसाई संगतीको दशौँ वार्षिकोत्सव तथा चांगी सम्मेलन मनाउने भएका छन् । यूएईमा छरिएर रहेका इसाई धर्मालम्बीहरुलाई एकत्रित गरी एकै छानोमुनि गोलबन्द...

उद्धार कोषमा मकाउमा कार्यरत नेपालीले गरे दुई लाख सहयोग

काठमाडौँ, १८ कात्तिक । यस वर्ष भएका प्राकृतिक प्रकोपबाट प्रभावित नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली सङ्घ मकाउले  प्रधानमन्त्री राहत कोषमा रु दुई लाख २० हजार २०० सहयोग गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास...

नेपाली साहित्य विकास परिषद् युकेको निर्वाचन नोभेम्बर २३ मा

लण्डन । वेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास युकेको अधिबेशन आगामी नोभेम्बर २३ मा हुने भएको छ । नेतृत्व चयनका लागि हुन लागेको यस अधिबेशनमा बेलायतका विभिन्न स्थानमा बसोवास गरिरहनुभएका साहित्यप्रेमीहरुलाई सहभागि...

काँग्रेसको प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तयारी यस्तो छ

 विकास राज न्यौपाने टेक्सास । नेपाली काँग्रेस पार्टीको प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न केन्द्रीय अधिवेशनको तैयारी सुरु भएको छ । अमेरिकाको अधिवशन करिब सात वर्षको अन्तरालमा टेक्सास राज्यको ड्यालस  सहरमा आयोजना हुन...

महाकवि लक्ष्मीप्रसादको जन्मजयन्तीमा यसरी गुञ्जिए मुकारुङ

खगेन्द्र कार्की ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन क्षेत्रिको छोरो यो पाउ छुन्छ घिनले हुँदैन’– लक्ष्मीप्रसाद देवकोटा कतार । कतारका तीन साहित्यिक संस्थाहरुको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीका अवसरमा दोहाको ग्रयाण्ड प्यालेस...

अस्ट्रेलियाका बागलुङेबाट गाउँलेलाई एम्बुलेन्स

बागलुङ । बिरामीलाई समयमा उपचार सेवा दिने उद्देश्यले गैरआवासीय नेपालीले गाउँमा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । रोजगारी र अध्ययनको सिलसिलामा बिहुँ गाविसबाट अस्ट्रेलिया गएकाले नेपाल रेडक्रस सोसाइटी बिहुँकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि...

कुवेतका नेपालीको सहयोगमा मेची महाकाली वृद्धाश्रम

दमक । झापाको कनकाई नगरपालिका कोटीहोममा ‘मेची–महाकाली वृद्धाश्रम’ निर्माण कार्य अघि बढाइएको छ । कष्टपूर्ण जीवन गुजारिरहेका वृद्ध माता–पितालाई व्यवस्थित गाँस–बासको व्यवस्था मिलाउन यहाँ वृद्धाश्रमको भवन बनाउन थालिएको हो । कनकाई धाम धार्मिक विकास...

जनसम्पर्क समिति अमेरिकामा को-को भिड्दैछन् ?

न्युयोर्क, १५ कात्तिक । नेपाली कांग्रेसको प्रबासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको सात वर्षपछि हुन गइरहेको केन्द्रीय अधिवेशनको नयाँ नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । यही नोभेम्बर २२ र २३ मा टेक्सास राज्यको...

अमेरिकन चुनाबमा नेपालीहरुको यस्तो देखियो शक्ति प्रदर्शन

भर्जिनिया । अमेरिकामा आगामी नोवेम्बर ४ तारिखमा हुदै गरेको निर्वाचनमा नेपाली समुदायलाई लक्षित गर्दै आफ्नो पक्षमा मत ल्याउन उम्मेद्वारहरु चुनाब प्रचार प्रसारको संघारमा नेपाली समुदायसँगको भेटघाटलाई तीव्र पार्दै नेपालीहरुको आवाजलाई क्यापिटल हिलमा पुर्याउने भएका...

सिकागो तताए मिलन लामाले (फोटो फिचरसहित)

सिकागो । लोक गायक मिलन लामाले सिकागोबासी नेपालीलाई हसाउन र नचाउन सफल भएका छन् । मिलन लामासंगै गायिका शान्ति भण्डारीको प्रस्तुति पनि निकै रोमान्चित थियो । एकल र दोहोरी गीत प्रस्तुत गरेका कलाकार दुवै...

प्रवासी नेपाली मञ्च टेक्सासको अध्यक्षमा गोकर्ण दाहाल

अमेरिका । प्रवासी नेपाली समाज टेक्सासको अबिधेशनले गोकर्ण दाहालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । मञ्चको उपाध्यक्षमा देवी (दिपक) प्रसाद पाण्डे, सचिवमा जीवराज बुढा, कोषाध्यक्षमा निरज तिम्सिना तथा सदस्यहरुमा नेत्र पाण्डे,...

चहलपहल यूवा समूह बेल्जियम द्वारा फूटवल प्रतियोगिता सम्पन्न

बिष्णु सापकोटा बेल्जियम । चहलपहल नेपाली यूवा समूह बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा अवस्थित हेबरली स्टडीयममा सेभेन ए साईट यूरोप स्तरीय एक दिवसीय फूटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपाली दुताबास बेल्जियमका राजदुत राममणि...
1 278 279 280 281 282 306