
दुबई । प्रवासमा बस्दै आएका नेपालीले व्यवसाय गर्ने उद्देश्यले लेडिज सैलुन सञ्चालनमा ल्याएका छन् ।
प्रवासी नेपालीहरुले दुबईमा लेडिज सैलुन स्थापना गरेका हुन् । दुबईको यूएई एकस्चेन्ज् को घर मा लेडिज उक्त सैलुनको शुक्रबार उद्घाटन गरिएको छ ।
लेडिज सैलुनको उद्घाटन लुम्बिनी वेल्फेयर सोसाईटी यूएई महिलाकी अध्यक्ष दिपा पाण्डे, र सलुन व्यवसायी सबिता गुरुङ्गले रिबन काटेर गरेका थिए । प्रवासी नेपाली महिला सबिता गुरुङ्गले करिब २ लाख लगानीमा सैलुन सञ्चालनमा ल्याएकी हुन् ।
कार्यक्रममा समाज सेवी बुद्धिजीवी नागरिक समाज सघं संस्था पत्रकार कलाकार स्थानियको सहभागीता थियो ।


















प्रतिक्रिया