बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

निमाले तताए टेक्सासवासी नेपालीलाई

बिकाशराज न्यौपाने अमेरिका, टेक्सास । नेपालका गायक निमा रुम्बा, सर्वाधिक चर्चामा रहेकी गायिका इन्दिरा जोशी, नेपाल ताराका प्रथम विजेता दीपक लिम्बु तथा सन्डे मोर्निंग लभ यु का गायक भिम निरौलाले टेक्सासको ड्यालसमा आयोजित बृहत्...

मलेसियामा पनि फैलियो एमाले

अर्जुन काफ्ले मलेसिया । नेकपा एमालेले मलेसियामा सम्पर्क समिति गठन गरेको छ । क्वालालम्पुरमा भेलाको आयोजना गरी नेकपा एमालेका आस्थावान कार्यकर्ता संगठित भएका हुन । उनीहरुले राजेन्द्र भण्डारीको अध्यक्षतामा नेकपा एमाले मलेसिया सम्पर्क समिति...

क्यान्सर पीडित चिनीमायाको उपचारमा मलेसियामा कार्यरत नेपालीको ३ लाख सहयोग

अर्जुन काफ्ले मलेसिया । मलेसियामा रोजगारीकै शिलशिलामा क्यान्सर रोगबाट पीडित वनेकी एक नेपाली चेलीको उपचारका लागि मलेसियामा कार्यरत नेपालीले ३ लाख बढी नेपाली रुपैयाँ सहयोग गरेका छन । मलेसियाको जोहरवारु स्थित जेसिवाइ इन्टरनेशनल कम्पनीमा...

बेलायतका ३८ कलेज खारेज, नेपाली विद्यार्थी पीडित

काठमाडौं, ५ असोज । बेलायत सरकारले उसकै शब्दमा अध्यागमन नियमको परिधी नाघ्ने बेलायतस्थित ३८ कलेजको लाइसेन्स खारेज गरिदिएको छ । गत २४ जुनमा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र  लिएर क्यास...

तेह्रथुम सेवा समाज दक्षिण कोरियाको साधरणसभा अगष्ठ अन्तिममा

राजु थापा दक्षिण कोरिया । ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको दोस्रो साधारणसभा तथा चियापान समारोह अगष्ठ अन्तिम साता हुने भएको छ । दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्वर २१ तारिकमा सो...

देउराली डाँडाले छेकेन नेपथ्य व्याण्डलाई दोहामा

रवि रोषी दोहा । कतार आएको नेपथ्य व्याण्डले कतारवासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिन सफल भएको छ । सनैया स्थित वेस्ट इन्ड पार्कको एमपी थिएटरमा सम्पन्न उक्त लाईभ कन्सर्टमा गायक अमृत गुरुङले आरम्भ गीत सहित...

अष्ट्रेलियाका नेपालीबाट सुनकोसी पीडितलाई सहयोग

मेलम्ची । मेलम्ची । माङ्खा जुरे पहिरो र सुनकोसी पीडितहरुको राहत र पुनःस्थापनाका लागि अष्टेलियामा बस्ने नेपालीहरुले पाँच लाख सहयोग प्रदान गरेका छन् । नेपाली काँग्रेसको पहलमा रकम सहयोग उपलब्ध गराइएको हो । शनिबार आयोजित...

यूएईका कांग्रेस–एमाले संगठनले गरे समाचारको खण्डन

आबुधाबी । नेपाली राजदुतावास यूएई परिसर भित्र एमआरपी फारम भर्दै आइरहेको टाईपिङ सेवाबाट नेपाली कांग्रेस र नेकपा एमालेका यूएई प्रवास संगठनहरुले रकम असुलिरहेको भन्ने आशयको समाचार बिभिन्न अनलाइन संचार माध्यममा आएकोमा ती दुवै संगठनले...

तातेसिना घोषणापत्र जारी गर्दै एनआरएनको आठौँ क्षेत्रीय सम्मेलन सम्पन्न

जापान, ४ असोज । समृद्ध नेपालको मार्गचित्र कोर्ने मूल उद्देश्यका साथ भएको गैर अवासीय नेपाली संघको आठौं क्षेत्रीय सम्मेलन नौबुँदे तातेसिना घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । जापानको नागानोस्थित तातेसिनामा असोज २ र...

निमा रुम्बा र इन्दिरा जोशीले डिसीमा धूम मच्याए

विजय थापा भर्जिनिया ।  डिसी महानगर क्षेत्रको बाल्टिमोरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा गायक निमा रुम्बा ,चर्चित गायिका इन्दिरा जोशीसहित नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु र नृत्यांगना पार्वती राईले डीसीको माहोल तताएका छन् ।...

विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन एनआरएनएको आग्रह

काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को जापानमा भइरहेको आठौं क्षेत्रीय सम्मेलनका सहभागीले विदेशमा बस्ने नेपालीलाई पनि मताधिकार दिन माग गरेका छन् । उनीहरुले पाकिस्तान, भारत लगायत देशमा यसबारे बहस भइरहेकाले नेपालीले...

फोनिज कोरिया शाखाद्वारा सुनकोशी बाढीपीडितलाई एक लाख सहयोग हस्तान्तरण

काठमाडौं, २ असोज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया शाखाले सुनकोशी बाढीपीडितलाई एक लाख रुपैंया सहयोग रकम हस्तान्तण गरेको छ । बिहीबार फोनिज कोरियाका कार्यसमिति सदस्य नोगेन नेम्बाङले फोनिज केन्द्रीय अध्यक्ष डण्ड...
1 284 285 286 287 288 306