बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश सौगात

राजु सन्तोषी थापा दक्षिण कोरिया । ग्लोवल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको साधरणसभा सम्पन भएको छ । दक्षिण कोरियाको राजधानी सउलको ग्वाङहामुनस्थित ओम रेष्टुरेष्टमा सेप्टेम्बर २१ तारिकका दिन ग्लोवल तेह्रथुम सेवा समाजका केन्द्रीय संयोजक...

विनोदकुमार नेपालले मेटाए एकाएक प्रमाण

विजय थापा भर्जिनिया, अमेरिका । अमेरिकामा व्यक्तिगत रुपमा संचालनमा रहेको ब्लग सिधा सवालले अचानक दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को बारेमा लेखेका सम्पूर्ण समाचार मेटाएको छ । एएनए र नेपाली समुदायका बारेमा...

नेपाली टिभिबाट निकालिए पत्रकार भट्ट

लण्डन । बेलायतबाट संचालित नेपाली टिभि युकेले टेलिभिजनमा कार्यक्रम संचालन गर्दै आएका “नमस्ते युरोप कार्यक्रम”का संचालक राजेन्द्र भट्टलाई बर्खास्त गरेको छ । भट्टले टेलिभिजनमा सत्य तथ्य र निष्पक्ष समाचार भन्दा पनि व्यक्तिगत इश्र्याका कार्यक्रम संचालन...

अमेरिकाका एमाले समर्थकबाट बाढी पीडितलाई सहयोग

सूर्य थापा न्यूयोर्क । अमेरिकामा रहेका नेकपा एमालेका समर्थकहरुले नेपालका बाढी पीडितहरुलाई दश हजार अमेरिकन डलर (करिब लाख रुपैंया) आर्थिक सहयोग गरेका छन् । नेपालको बिभिन्न स्थानमा आएको बाढीबाट धेरै क्षति भएको भन्दै उनीहरुले...

पत्रकार महासंघ कतार शाखाको अधिवेशन नोभेम्बर ७ मा

खगेन्द्र कार्की कतार । पत्रकार महासंघ कतार शाखाको २६ सेप्टेम्बर २०१४ मा दोहाको वेलकम रेष्टुरेन्टमा आयोजित दोस्रो परिषद् भेलाले ७ नोभेम्बर २०१४ मा अधिवेशन गर्ने मिति तय गरेको छ । संस्थाका अध्यक्ष रवि रोषीको...

राईलाई मातृभूमि फर्काउन विदाई कार्यक्रम

खगेन्द्र कार्की कतार । ‘मोरङ–सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना’ भन्ने मूलनाराका साथ २००१ मा स्थापित मोरङ–सुनसरी सेवा समाज कतारले संस्थामा लामो समयदेखि आवद्ध रहेका केशवकुमार राईलाई कदरपत्रका साथ मातृभूमि बसाईको शुभकामना दिएर...

डिसीमा जमरा घरको स्थापना

विजय थापा भर्जिनिया ।  डिसी महानगर क्षेत्रमा ‘नेपाली परम्परा र संस्कृति संरक्षण गरौँ’ भन्ने मूल उदेश्यका साथ स्थापना भएको डिसी नेपाली समाजले घटस्थापनाको दिन वैदिक विधिपूर्वक जमारा घरको थापना गरेको छ  । यही शिलशिलामा...

बहराइनमा रहेका म्याग्देलीबाट जिल्लामा सहयोग

म्याग्दी, १० असोज । म्याग्दी उद्धार समिति बहराइनले जिल्लाको बेनी नगरपालिका सिङ्गा तातोपानी कुण्डमा आवासगृह निर्माणका लागि आर्थिक सहयोग गरेको छ । प्राकृतिक उपचारस्थल तातोपानी कुण्डमा स्नान गर्न आउने असहाय र निम्नवर्गका बिरामीको सुविधाका लागि बहराइनमा...

दुबईमा पत्रकारिता तालिमको आयोजना हुँदै

त्रिलोचन कोइराला दुबई । नेपाल पत्रकार महासंघ यूएई शाखाले आगामी अक्टोबर १६ तारेखका दिन पत्रकारिता तालिम आयोजना गर्ने भएको छ । नेपाली सञ्चार क्षेत्रमा पहिलो पिएचडी गर्ने वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका केन्द्रीय...

सांगीतिक कार्यक्रम लिएर कतार आएका राष्ट्रिय कलाकारहरुलाई सम्मान

खगेन्द्र कार्की कतार । एनआरएन कप २०१४ को सफलताको लागि सांगीतिक कार्यक्रम लिएर आएका राष्ट्रिय कलाकारहरुलाई एक कार्यक्रमका बिच १९ सेप्टेम्बर २०१४ मा सम्मान गरिएको छ । दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा प्रवासी...

मोना युकेको अध्यक्षमा प्रकाश पौडेल

लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना युकेको चौथो अधिवेसनको सहमति अनुसार अध्यक्षमा चयन भएका हुन । अधिवेसनमा ३ वर्षे...

नेपाल पत्रकार महासंघ यूएईको अधिवेशन अक्टुवरमा

त्रिलोचन कोइराला दुबई । नेपाल पत्रकार महासंघ यूएई शाखाको चौथो अधिवेशन आगामी अक्टुवर १७ तारिकका दिन विविध कार्यक्रमकासाथ दुबईमा हुने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ठ र उपाध्यक्ष खिलबहादुर भण्डारीको...
1 283 284 285 286 287 306