२९ आश्विन २०८३, बिहिबार

नेपाली दूतावासले जापानमा प्रजातन्त्र दिवस मनाउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japa-embasy-letter

टोकियो जापान । जापानस्थित नेपाली राजदूतावास टोकियोले ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस अवसरमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

दूतावासले फागुन ७ गते (फ्रेब्रुअरी १९) विहिवार अपरान्ह १ वजेदेखि हुने कार्यक्रम टोकियो शिमोमेगुरो स्थित दूतावास कार्यालयमा परिषरमा हुने जनाइएको छ ।

उक्त कार्यक्रममा उपस्थितिका हुनका लागि जापानमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी तथा संघसंस्थाका प्रतिनिधिहरुलाई दूतावास अनुरोध गरेको छ ।