मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

सोच

स्थानीय चुनावः एमाले हराभरा, गठबन्धन कठैबरा

-निर्मल भट्टराई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचन जनताको घरदैलोमा आईपुगेको छ । यो निर्वाचनमा देशको सबभन्दा ठूलो राजनीतिक शक्ति नेकपा(एमाले) नेपाली कांग्रेस नेतृत्वको...

गठबन्धनको महाविपत्तिमा लोकतन्त्र

गठबन्धन अर्थात् जोड । यो जोडको अन्तर्यले लोकतन्त्रको सुन्दर पक्षलाई नै धुमिल बनाइदियो । गठबन्धनको अन्तर्य के भन्ने कुरामा धेरै घोत्लिन अबका दिनमा आवश्यक भएन । किनकी यसको अन्तर्य आम जनताले वुझिसकेका छन् ।...

आमालाई छाडेर हिँड्नुपर्दाको त्यो कहालीलाग्दो समय

-ईश्वर पोखरेल २०३१ सालमा काठमाडौंको बीएड पढाइ सकेर म जनकपुर दाइकहाँ पुगेँ। केटाकेटीदेखि नै त्यहीँ बसेकाले वास्तवमा त्यसलाई नै मैले आफ्नो घर मानेको थिएँ। आमाले त्यस बेलासम्म पहाडको घर तथा खेतीपाती अरूलाई जिम्मा लगाएर...

भरतपुर महानगरको निर्वाचन, प्रचण्डको राजनीतिक हैसियतको मापन

नेपोलियन बोर्नापार्टले भनेका थिए– नेता भनेका आशाहरू, सपनाहरूका ठेकेदार हुन्, सम्झौताकार हुन्। तपाई सपनाहरूको उद्वेलित प्रारुप कसमा देख्नुहुन्छ? तपाईले ठानेका आशा र अपेक्षाहरूको प्रयोग कति भयो? राजनीतिसँग वितृष्णाको रफ्तार किन बढिरहेको छ? आम मानिस...

गठबन्धनको महत्वाकाङ्‌क्षाः परिणाम पुनर्मूषिको भव

-निर्मल भट्टराई पञ्चतन्त्रमा एउटा कथा छ । ध्यानमा बसेका ऋषिलाई मुसाले आफूलाई विरालोले बहुत दुःख दिएको  गुनासो गर्‍यो । ऋषिले दया गरेर त्यो मुसोलाई विरालो बनाए । केही दिनमा त्यो विरालोले फेरि ऋषिलाई भन्यो-मलाई...

कांग्रेसी कार्यकर्ता: विपीको तस्वीर छातीमा टाँस, प्रचण्डको क्रान्तिकारी भाषणमा ताली बजाऊ

काठमाडौँ, ७ वैशाख नेकपा (एमाले) का केन्द्रीय सदस्य निर्मल भट्टाराईले सत्तारुढ गठबन्धनको अस्तव्यस्तताबारे तीखो व्यंग्य गरेका छन् । उनले सत्ताको नेतृत्व गरिरहेको कांग्रेसका कार्यकर्ताको मनोदशालाई सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् । यस्तो छ भट्टराईको...

ओलीको देश दौडाहा, गठबन्धन गलफती : प्रचण्ड-माधव निचोरेको कागती

  काठमाडौँ, ५ वैशाख । मौसमको गर्मीभन्दा स्थानीय चुनावको गर्मी बढ्ता छ अहिले नेपालमा । सिङ्‌गो देश अहिले स्थानीय तहको निर्वाचनको सङ्‌घारमा छ । नेकपा(एमाले) र सत्ता गठबन्धन दुई कित्तामा ध्रुवीकृत वर्तमान राजनीतिक व्याटलमा...

सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक

काठमाडौँ, ४ वैशाख । एक दशक पहिलेसम्म सडकमा बस्ने, मदिरा र लागुऔषध दैनिक खाने, बटुवासँग मागेर वा लुटेर हातमुख जोड्ने एक महिला अहिले सडकमा बस्ने त्यस्तै बालबालिकालाई त्यसबाट बाहिर निस्कन सल्लाह दिन्छिन् । आफू...

जीवनलाई कसरी नयाँ बनाउने ? यस्ता छन् ६ उपायहरु

-एसपी उप्रेती संसार निकै अघि बढी सक्यो । मानिसको विकासले चरमतालाई छोएको छ । मानिसकै अथक मेहनत र प्रयासले नै दुनियाँमा विभिन्न कायापलटहरु भएका छन् । मानिसको शक्ति असिमित छ । यो अनगिन्ती तथ्यहरुले...

एमालेले लिएको गठबन्धनको नीति र पाँच दललाई पाठ

-डा. केशव देवकोटा संसदको सबैभन्दा ठूलो दल एमालेले आगामी स्थानीय निर्वाचनका लागि अन्य दलहरुसँग चुनावी गठबन्धनको नीति लिएको छ । यो आलेख तयार गर्दासम्म सो पार्टीले राप्रपा र परिवार दलसँग आगामी निर्वाचनमा गठबन्दनगर्ने सहमति...

कस्तो हो देउवा–प्रचण्ड–माधवको लगनगाँठो ?

नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले गठबन्धनलाई लगनगाँठोको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रति कटाक्ष प्रस्तुत गरेका हुन् ।...

एमालेले चुनाव जित्ने यस्ता छन् बलिया आधार

-शंकर पोखरेल नेकपा (एमाले) जस्तो लोकतान्त्रिक व्यवस्थालाई अंगिकार गरेर अघि बढेको पार्टीले अब फेरी सशस्त्र क्रान्तिको परिकल्पना गर्न सक्दैन । तसर्थ अब संसदीय क्रान्ति अर्थात जनमत प्राप्त गरेर जनताले चाहे अनुसारको व्यवस्था ल्याउँन नेकपा...
1 9 10 11 12 13 188